मुग्लानी खबर साउन २७
राजेश प्रसाईं ` सिनामे´
१२ बर्ष लामो बसाई पछि इजरायलबाट नेपाली साझा मंचको सामाजीक संजालबाट प्रसारित साहित्यिक कार्यक्रम प्रवासी अावाकी प्रस्तोता श्रीमती भगवती बस्नेत प्रवासी जिवन बिताई रहनु भएको हुनाले अब बिट मार्दै अगष्ट १२ तारिक अाइतबार जन्म भूमिलाई स्वर्ग मान्दै कर्मभूमिको त्याग गर्ने जानकारी प्राप्त भएको छ ।
२००६ मे २६ तारिक कर्म भूमि इजरायल पहिलो पटक घर परिवार,अाफ्न्त,देश छोडेर प्रवासी जीवन बिताई रहनु भएकी श्रीमती भगवती बस्नेतले १२ वर्ष लामो बसाई पश्चात् स्वदेशमै केही गर्नु पर्छ भन्ने मान्यता लिएर अन्तिम निर्णय लिएको हो | चितवनको गहुई गा बि स वडा नं. ३ मा पिता राम बाहादुर बस्नेत र माता रूक्म कुमारी बस्नेत कि सुपुत्री श्रीमती भगवती बस्नेतको बिबाह भने मोहन कुमार बस्नेत सँग भएको थियो।
उहाँहरूका दुई सन्तान छन् । छोरी प्रतीक्षा र छोरा प्रयास सानू र सुखी परिवार छ । स्वदेशमा रहदाँ पनि शिक्षिकाको रूपमा जागिर खादाँ खादै बिदेसिने भेल सँगै परिवारको खुसी र भावी पुस्ताको उज्वल भविश्यको निम्ति इजरायल जानू भएको थियो | उनको देशमा शिक्षण पेशाबाट जागिर शुरू भएको हो।
जसमा पहिलो सुरूवात भने हिम सिखर माध्यमिक बिधालयबाट शुरू भई क्रमस उमर महेश्वर माधयमिक बिधालय,पुष्प सदन माध्यमिक बिधालय,अन्त्यमा ज्ञान सिखा माध्यमिक बिधालयमा ९/१०मा समेत अध्यापन गराउनु भएको थियो तेसै सिलसिलामा अाफ्नु स्वदेशको जागिरले प्रयाप्त नभई चटक्क छोडेर हिड्नु पर्ने बाध्यता बन्यो ।
स्कुल प्रमुखले जागिर नछोड्न अाग्रह गर्दा गर्दै पनि अाफ्नु परिवारको गुणस्तर बढाउनकोलागि इजरायल यहुदिहरूको देशमा पलायन भएको बताउनु भयो | स्वदेशमा रहदाँ पनि सामाजीक संस्था महिला उद्धमशिलतामा अाँठ वर्ष लगातार काम गरेको समेत बताइन् । समाज सेवा र नेपाली साहित्य पठन,पाठन र लेखनमा अौधी रूचाउने स्रष्टा बस्नेतको नेपाली साहित्यमा ठूलो योगदान रहेको छ । भगवती बस्नेतको हालको स्थायी ठेगाना भने काठमाण्डौं महानगरपालिका–१४ काठमाडौं हो ।
मान्छेको भोगाई नै ठूलो पाठशाला पनि हो जस अनुसार अअाफ्ना कार्य अनुभवहरू बुदाँगत रूपमा व्याक्त गर्नु भएको छ १. महिला उद्यमशिलता बल्खु टेकुसी,महासचिव २०५६–२०६१ २ . गैरआवासीय नेपालीसंघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य (आइसीसी) सदस्य इजरायल २०११–२०१३ ३ . गैरआवासीय नेपाली संघराष्ट्रिय समन्वय परिषद इजरायल २०१३ –२०१५ संरक्षक, २०१५–२०१७ संरक्षक ४. एन आर एन ए कार्यदल सदस्य सन् २०१३ देखि २०१५ विधान संशोधन सल्लाहकार तथा नीति निर्माण समिति ५,. एन आर एन ए सदस्य, विधान संशोधन सल्लाहकार तथा नीति निर्माण समिति सन् २०१५ देखि २०१७ ६ . एन आर एन ए सहअध्यक्ष महिला, बैदेशिक रोजगार तथा प्रवासी श्रमिक कल्याण, इजरायल ७.. उपाध्यक्ष, अन्तर्रा्ष्ट्रिय नेपाली कलाकार समाज ८. सदस्य, विश्व अन्तर्रा्ष्ट्रिय नेपाली साहित्य समाज ९ .अध्यक्ष, अन्तर्रा्ष्ट्रिय नेपाली साहित्य समाज, इजरायल शाखा नेपाली समाजको संघर्सशिल नारी भगवती बस्नेतका सामाजिक र साहित्य सांस्कृतिक संघसंस्थाहरुसंगको आवद्धता भने धेरै छ । त्यस अन्तर्गत पनि अाफ्ना बिगत देखि अहिले सम्मका कार्यहरू यस्तो छ ।
- ~ १. इजरायलको लागि नेपाली साहित्यिक दूत २०१४ देखि हालसम्म २. अष्ट ज आइसीसी सदस्य इजरायल २०१२ देखि हालसम्म ३. एन आर एन ए २०११ आइसीसी हाल संरक्षक ४. अन्तराष्ट्रिय नेपाली साहित्य समाज सन् २०१२ देखि २०१४ र २०१४ देखि हालसम्म (दुई कार्यकाल) ५. अन्तराष्ट्रिय नेपाली कलाकार समाज २०१२ देखि २०१४ सम्म महासचिव, २०१५ देखि हालसम्म उपाध्यक्ष्य ६ . सयौ हातहरु अभियान विशिष्ट सदस्य नेपाली साहित्य भन्ने बित्तिकै हाम्रै अासपासमा रूमलिने शब्दहरू नै हुन जाहाँ जान्छौ जे गर्छौ ती तेस्ता संकलित भावहरू समेटेर व्याख्यात्तमक रूपमा विभिन्न बिधाहरू मार्फत उल्लेख गरिएका हुन्छन् । त्यो पनि हर कसैले लेख्छु भनेर पनि लेख्न सक्दैन ।
जसमा दैविक शक्ति हुन्छ नै एउटा उक्ति पनि धुर्व सत्य नै छ जहाँ रवि पुग्दैनन् त्यहाँ कवि पुगेका हुन्छन् । नेपाली साहित्यमा भगवतिका थुप्रै इटाहरू थपिएका देखिन्छन् किनकि सबैले कृति भने प्रकासन गर्न सकेका हुदैनन् अार्थिक अभावमा लेखन मै सिमित राखेर मृत्यू वरण पश्चात् अदृश्य मानवी सम्मान पाउँछन् स्रष्टाहरू तर भिन्न छ कृति भने प्रकाशन गरि सक्नु भएको रहेछ | प्रकाशित कृतिहरुः १. रहर भो जिन्दगी (गजल संग्रह), २०६८ २. प्रेमदह (मुक्तक संग्रह), २०७१ ३. मर्दको माया (कथा संग्रह), २०७२ ४. मृत सागरामा म (कविता संग्रह) २०७३ न त मागेर नै पाइन्छ न त खोसेर उपहार हो यो त प्राप्त हुन्छ कहिले काँही भने नसोचेको पनि प्राप्त हुन्छ नै त्यस बखत झसंग र फुरूङ्ग हुनु सिवाय के नै रहन्छ र ?
मान सम्मान भन्ने कुरा अाफ्नु अग्रजहरू मार्फत मुल्याङ्कनको अाधारमा घोसित हुन्छ । म माथी के कति क्षमता छ अाफैमा घमण्ड हुनु भन्दा बिष्लेसक र समालोचकहरूले भने नियाली रहेका हुन्छन् जब समय अाउँछ व्याक्त गर्छन | जसकै रेखामुनी हामी कति सक्क्षम छौ भन्ने महसुस गर्छौं भने कोही मुर्खता देखाउँछन् स्वभाविक पनि हुन्छ राजनीति घुसपेच चलेको ठाँउमा यहाँ भने अनर्थ नलागोस् ताकि एक संघर्सशिल नारी बस्नेतले प्राप्त पुरस्कृत सम्मानहरू दर्शाएको छु ।
- पत्थर गजल साधना सम्मान, २०६८ २. अनेसास भानु बर्ष उत्कृष्ट लेखक, २०१३ ३. भानुभक्त काव्य पुरस्कार, २०१४ ४. विश्व नारी नेपाली साहित्य स्वर्ण पदक, २०१४ ५. भानुभक्त आचार्य स्वर्ण पदक, २०१४ मिजासिलो एवंम् निस्वार्थ भावना,समाज सेवी मृदुभाषी बस्नेतले नेपाली साहित्यमा स्रष्टाहरूलाई पनि स सम्मानका साथ अगि बढाउनु पर्छ भन्ने गहिरो अन्तरात्मा लिएर सामुहिक रूपमा पनि अग्रज तथा अनुज स्रष्टाहरू समेटेर संयुक्त रूपमा परिचित हुँदै अगाडि बडेर बढाउनु समेत भएको छ ।
- प्रवासमा रहेर पनि नेपाली मातृभाषालाई विश्व सामु परिचित गराउनु पर्छ भन्ने उद्धेश्यले निरन्तर ससाहित्यमा लागि पर्नु भएको छ जसमा प्रकासित कृतिहरू उल्लेख गररेको छु | संयुक्त कृतिहरु ‘प्रवासका अक्षरहरु’ संयुक्त गज़ल संग्रह ‘हैसियत’ संयुक्त गज़ल संग्रह ‘सगरमाथादेखि मृत सागरसम्म’संयुक्त गज़ल संग्रह ‘डायस्पोराका कथाह