झोर महाँकाल विद्यालयमा तामाङ भाषा पठनपाठन शुभारम्भ
तामाङ भाषा, लिपि, संस्कार र संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्दै नयाँ पुस्तामा मातृभाषाप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले शुक्रबार आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान गर्नुका साथै विद्यार्थीलाई विद्यालय झोलासमेत वितरण गरिएको थियो। विस्तृतमा
