काठमान्डौ : स्वावलम्बी,साहसी,आत्मनिर्भरताको परिचय बनाएकी नेपाल हाउसकि मधु कार्कीले, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका राजनितिक दलका सिर्ष नेतृत्वहरु लाई सम्बोधन गर्दै एउटा पत्र कोरेकी छ्न ।
कार्कीले आफू अराजनितिक मेलाको लज्जास्पद धुनमा पद,पावर अनी रहरले राजनितमा न आएको बताउदै बिकासको तालमा सहि स्टेप नाच्नै नजान्नेहरु बुरुक बुरुक उफृदा उडेको धुलेले ढपक्कै राष्ट्र छोप्ने गरि नाजुक देखिएको मेरो देशको अवस्थाले जवर्जस्ति बनाएको एक नेत्री रहेको बताएकि छिन ।
काठमाडौं क्षेत्र न ९ को पुन: निर्वाचन सिस्टमेटिक रुपमा घोषण गरि राजनिति तथा सरकारको सुशानको लज्जा राख्नको लागि हार्दिक अनुरोध समेत गरेकी छिन ।
रास्ट्रिय निर्वाचनमा विवादित क्षेत्र, मुद्दा किनारा नलागिकन गरिएको निर्बाचनलाइ नत नेपालको न्यायीक सिस्टमले दिन्छ नत बिष्व इलोक्ट्रो सिस्टमा तथा निति नियमले दिइन्छ ! यो नितान्त मानब अधिकारको सबाल आउन्छ ।
निर्ढुक्क सङ्ग मतदान गर्न पाउनु जनताको अहिकार हो! एउटै आकृति प्रकृतिको चुनाब चिन्ह दिनु निर्बाचनको आचार संहिता भित्र पर्दैन भन्दै कार्कीले प्रश्न गरिकि छ्न ।
सर्बोचमा गएको रिट संबैधानिक थिएन भने कोर्टले दरपिट गर्न सक्नुपर्थ्यो! निर्बाचनको ४ दिन अगाडि बसेको बेन्चले कित मुद्दाको किनारा लगाउनु पर्थ्यो ! एक उमेदवारलाइ तारिकमा राखेर, निर्बाचन आयोगलाइ कारण देखाउ आदेस पठाएको बेन्चले क्लीयर बुझ्नु पर्थ्यो, मुद्दा किनारा नलागि निर्बाचन गराउन हुन्न भन्ने कुरा! हिजो भएका गलत अभ्यासलाइ सहि बनाउने नजिर राख्नका लागि मेरो राजनिति हो !
हिरा ढुलोमा लतपतिएर देश जवरजस्ति गरिब बनाएको जस्तो सजिलो छैन मधु कार्कीको राष्ट्र प्रेम र पाइला दबाउन! अ्मेरिका, इङल्याण्डले मात्र हैन यसैगरि हिरा रुपि बिचार तथा योग्य पाइलाहरुलाइ दबाउने प्रयास गर्दै जानु .! आम बिश्वले ब्लक गर्ने अवस्थाको शृजना गर्न सक्षम छु!
गलत अभ्यास तथा पोटेन्सियलको हत्यालाइ राजनितिक हत्या( पोलिटिकल क्राइम भन्दछ बिश्व राजनितिले! मधु कार्कीलाइ दबाउने दुस्साहस गर्नुको नतिजा अकल्पनिय हुनेछ भन्ने कुरामा पत्रको ब्यहोरामा जनाएकी छिन।