झापा : बसन्तराज सुब्बा
दारासिङ चौक झापाको कमल गाउपालिका वार्ड ४ मुजुरभिट्टामा युवाहरुको सक्रियतामा निर्माण संगै उद्घाटन सम्पन्न भएको छ !
बिगत २०२० तादेखी३४ को दशकमा नेपालको पुर्बी लिम्बुवान क्षेत्रमा अन्याय अत्याचार विरुद्धमा सदैव अर्गमा रहने एक बलशाली व्यक्तित्व कर्ण बहादुर केरुङ उर्फ नेपाली दारासिङ आफैमा ताकतदार र फौदारी कौशलाताले चर्चित एक व्यक्तित्व हुन ।

उनी २०३४ सालमा माघेसंक्रान्तिका दिन सामुहिक रुपमा साङ्घातिक हमला गरि हत्या भएको थियो।
तर हत्या किन र कस्ले त्यसरी हत्या गरेका हुन भन्ने कुरामा बडो रहस्यमय आजसम्म कसैले स्पष्ट भन्न सकेको देखिन्न।
तथापि मार्नेहरूको श्रेय भने समय बित्दै जादा आफुलाई पनि जमानाको फौदरी लडाकु हु भन्ने मदिरा पानको तालमा आत्मा केन्द्रीत बहादुरी/ मर्दाङ्गी पना प्रस्तुत गर्नेहरु भने अपवादमा सुन्निने गर्दा छ।
केही बुद्धिजीवी सर्कलकाहरुले भने दारासिङ राजनीतिक ब्यवस्थाको सिकञ्जमा सिकार भएको कुरा केहि हद साच्चै बुझ्न पाईन्छ।
कतिले तरुनी काण्डमा उनको दुश्मनी हुन सक्ने अनुमान गर्नेहरुपनी पाईन्छ। भने उनले समाज सुदार थुरै कामहरु गरेकोले पनि दुश्मन बन्न सक्ने भनाई छ !
तर मुलत: तात्कालिन बहुदल र निर्दल बिचको शीत लडाइकै कारण उनको सुनियोजित र षडयन्त्रपुर्ण हत्या भएको भन्ने धेरैको अनुमान गरेको कुरा वास्तविक हो भन्ने कुरामा प्रचलित स्थानीयहरुको आकलन रहेको छ।
चाए जुनसुकै कारण उनको पाशविक हत्या भएपनि उनी एक दुर्बलहरुका नायक र बिकाशवादी ब्यक्तित्व भएकैले धेरैतिरका युवा सर्कलमा दारासिङ्को नाममा केही बन्नुपर्छ भन्ने आवज बिगत लामो समयदेखि उठिरहँदा ।
मिति २०८१ फाल्गुन दुई गते उनकै एकमात्र सु-पुत्र आस बहादुर केरुङको अध्यक्षतामा कमल वडा न.४ मुजुरभिट्टा स्थित केर्खा समयगट जाने बाटो कृषि सडक खण्डमा दारासिङ बानकै पुर्बी पटि स्थानीयबासी , बुद्धिजीवी , समाजसेवी युवाहरुको बाक्लो सहभागितामा एक औपचारिक कार्यक्रम गरि भव्य रुपमा प्रमुख अतिथी चुलाचुली वडा न.१ का वडाअध्यक्ष धुर्व लावती विशेष अतिथी सुर्य याक्पाङ्देनको उपस्थितिमा लावतीले पढेर उद्घाटन गरेका थिए ।
भने सो कार्यक्रममा संस्थापन निर्माण समितिहरुको नामावली
सस्थापक अध्यक्ष - आस बहादुर केरुङ
सदस्य - वि .वि खेवा लिम्बु
सदस्य - बसन्त राज योङहाङ
सदस्य - प्रताव नेपाल
सदस्य - सुमन केरुङ
सदस्य - सुर्य प्रसाद लिम्बु
सदस्य - दिपक कडेल रहेको छ भने त्यस चोक निर्माणलाई संरक्षण गर्न संरक्षक समिति समेत निर्माण गरिएको छ !
संरक्षक समितिहरु
सदस्य - प्रलाद खेवा लिम्बु
सदस्य - नरेनहाङ लिम्बु
सदस्य - शेलिना राई
सदस्य - सरन बेघा
सदस्य - विष्णु बेघा
सदस्य - सन्तोष मेन्याङबो
सदस्य - मनोज खेवा
सदस्य - भानु सुब्बा
सदस्य - प्रकाश आङबो
सदस्य - मण्डेम लिम्बु
सदस्य - नवराज राई
सदस्य - विशाल मगर
सदस्य - ओंम योङहाङ
सदस्य - देउ कुमार नेम्वाङ
सदस्य - विनोद श्रेष्ठ
सदस्य - विक्रम माबो
सदस्य - नेत्र लिम्बु
सदस्य - संजय राई
सदस्य - विरेन्द्र कुमार याक्थुम्बा
सदस्य - यतीमा लिम्बु
सदस्य - जीवन लिम्बु
सदस्य - तर्क सुब्बा
सदस्य - विक्रम योङहाङ रहेको छ !
र आर्थिक सहयोग साथै
सौजन्यहरु - यतीमा मेन्याङबो , सौगात तेयुङ, सन्दिप मेन्याङम्बो ,मनोज खेवा ,चक्र माबो ,प्रेम खेवा ,अशोक नेपालले गर्नु भएको थियो !
उक्त कार्यक्रममा प्रमुख अतिथी ध्रुव लावतीले दारासिङको बारे उल्लेख गर्दै उनी न्याय र दु:खिहरुको पक्षमा एक सच्चा बहादुरी पुर्ण लड्ने वीर र साहाशी मात्रै नभएर विकासप्रेमी भएको कुरा उनले गरेका कामहरु स्पष्ट अहिलेपनि देखिएकोले उनी राजनीतिक तत्काल पञ्चायत ब्यवस्थामा बहुदल र निर्दल बिचको त्यो द्वन्दकै कारण राजनितिक उनको हत्या भएको हुदा उनलाई राज्यले सहिद घोषणा गरिनुपर्ने र उनको यसै चौकमा शालिक निर्माण बनाउन पनि आवश्यक भएको व्यक्त गरेका थिए ।
त्यस्तै विशेष अतिथी सुर्य याक्पाङ्देनले आफ्नो भनाई गर्नेक्रममा कर्ण बहादुर केरुङ लाई दारासिङको उपमा दिउनुको कारण त्यो समयमा भारतका चर्चित बलवान दारासिङ जस्तै बहुदल निर्दलको लडाईमा कर्ण बहादुर केरुङ्ले देखाएको ताकददार फौदरीको ट्याग त्यो बेलामा सबैले दारासिङ राखिएको भन्दै त्यो बेलामा दारासिङ उनी एक नेतानै थिए उनको अघि पिछे किङ्कङ फाइटर लगायत ठूलो समुहमा अगुवा थिए भने तात्कालिन तोपगाछी सदस्य पनि भएको बताउदै उनको त्यो समयमा उनकै तर्फबाट बनाएका चौक गाडिएको कृषि समाई गड जाने मार्ग र सो मार्गको केर्खा बजार जाने पट्टीको पुल उनले बनाएको र सो चौकमा दारासिङ्को बान उनले नै बादेकोले सबैले नाम अहिलेपनि दारासिङको पुलको नामले पुकारिने बताएका थिए।
र अतिथिहरुमा क्रमश: सेलिना राई, बिष्णु बेघा र विरेन्द्र कुमार याक्थुम्वाले पनि स्वर्गीय दारासिङ विशेष उनको फौदारी कौसलता हिमेन र उत्पिडितहरुको र न्यायको पक्षमा बलियो रुपमा आफुलाई चिनाएका एउटा बिकाशवादी व्यक्तित्व भएर पुर्याएको योगदान बारे उच्च प्रसंशा गर्दै दारासिङ चौक निर्माण समिति र सहयोगी लाई धन्यवाद सहित शुभकामना दिएका थिए।
त्यस्तै अतिथि चुलाचुली वार्ड १ सदस्य लाल बहादुर चाम्लिङ , समाजसेवी नरेनहाङ लिम्बु , छविलाल लिम्बु , प्रकाश आङबो , सुरज सावा , सन्तोष मेन्याङबो लगायत स्थानीय व्यक्तित्वहरु उपस्थित रहेको थियो !
सो कार्यक्रम सञ्चालक सुमन केरुङले गरेका थिए।
भने चौक निर्माण कार्यका अभियन्ता सहजकर्ता बसन्त राज सुब्बाले गरेको थियो ! उक्त कार्यक्रमको अन्त्यमा: अध्यक्ष आस बहादुर केरुङ्ले उपस्थित सबैलाई धन्यवाद दिदै दारासिङ चौक निर्माण कार्यमा जुट्ने र आर्थिक सहयोगीहरुप्रती आभार