मुग्लानी खबर २७ असार
सम्पादक
प्रगतिबादी युवा समाज नेपालको आयोजना तथा युग निर्माण महिला समाज नेपालको सह आयोजनामा एतिहासिक राष्ट्रिय बाघचाल प्रतियोगिता तथा खेलाडी सम्मान कार्यक्रम २०७५ यही आउदो श्रावण ११ र १२ गते चन्द्रबिन्दु स्कुल बशुन्धरा काठमाडौमा हुने भएको छ।
नेपालको मौलिक खेल बाघचालको संरक्षण सम्बर्द्धन ,प्रबर्द्धन र बिकाश गर्ने उदेश्य अनुरुप नेपालमै पहिलो पटक जरो किलो महा अभियान अन्तर्गत बिशिस्टकृत सस्थाहरु प्रगतिबादी युवा समाज नेपालको आयोजना र युग निर्माण महिला समाज नेपालको सह आयोजनामा हुन लागेको हो।उक्त खेलमा भाग लिई आधिकारिक रुपमा समाबेश हुन फर्म भर्नुपर्ने छ।उक्त फर्म भर्नको लागि अब छ दिन मात्र बाकी रहेको साथै फर्म पाईने स्थान र सम्पर्क ब्यक्तिहरुको जानकारी गराएको छ। जरो किलो प्रतिस्ठानको कार्यालय जमल काठमाडौं फोन न.०१४२२१५५५,सम्पर्क कार्यालय, पाटन राम शर्मा फोन न.०१५५२७४३८ ,सह्रदयता समाज नेपाल भक्तपुर फोन न.९७५१०१९४३८ ,हरी नेपाल पोखरा फो.न.९८५११०७५१७ ,
राधा अधिकारी नवलपरासी फोन न.९८५७०८०७१७ ,ममता बस्नेत झापा फोन न.९८२४९७९०१६ /९८०६०८१२९५ ,शुरेन्द्र महत मोरङ फोन .न.९८०५३८३९९२ ,खिमानन्द जोशी नेपालगन्ज फोन न.९८४८७१४५२५ ,शिशिर साधक कैलाली फोन .न.९८५११९८०५० ,अर्जुन थापा बाग्लुङ फोन.न. ९८१६१५०१४७ ,उत्तम गुरुङ चितवन फोन न.९८६५१९७९४९ ,
सुर्य कोईराला बिराटनगर फोन न.९८४२४३६७४५ मा सम्पर्क गर्न कार्यक्रम आयोजकले अनुरोध गरेको छ।
अधिराज्य का सातै प्रदेश तथा देशै भरिका खेलाडीहरुले भाग लिन खुल्ला गरिएको छ। उक्त खेलमा बिजेता हासिल गर्ने टिमहरुमा पहिलो पुरुस्कार रु. ५५०० नगद शिल्ड र प्रमाणपत्र ,दोश्रो पुरुस्कार रु.३५०० नगद शिल्ड र प्रमाणपत्र र तेस्रो पुरस्कार रु. २५०० नगद ,शिल्ड र प्रमाणपत्र दिईनेछ।
त्यसैगरी प्रतियोगिताकै अवशरमा भुपु खेलाडीहरुलाई पनि सम्मान गरिने कार्यक्रम रहेको बताईएको छ जसानुसार खेलाडीहरुमा करातेका रामजी प्रसाद बज्राचार्य ,टेक्वन्दोका दिपक बिष्ट,क्रीकेटका बिनोद दास,ब्याडमिन्टनकि सरादेबि तामाङ,बक्सिङका दिपक महर्जन,उसुका आङबाबु लामा,भलिबलका भरत शाह,क्रीकेटकि ममता चौधरी, एथलेटिक्स जित बहादुर केसी,भारोत्तोलनको तारा देबी पुन , पारा खेलाडी रन्जना धामी र सोमबहादुर सुनारलाई सम्मन गर्ने बताईएको छ।
-------------------------------------------------------------------------------
सुचना सुचना सुचना
राष्ट्रिय बाघचाल प्रतियोगितमा सहभागि हुन चाहनु हुने सम्पूर्ण महानुभाबमा यो सुचना जारी गर्दछौ कि फर्म भर्नको लागि अब मात्र ६ दिन बाँकी !!!!!!!!
फर्म पाईने स्थान तथा ब्यक्तीहरु :-
जरो किलो प्रतिस्ठानको कार्यालय जमल काठमाडौं
०१४२२१५५५
सम्पर्क कार्यालय, पाटन राम शर्मा
०१५५२७४३८
सह्रदयता समाज नेपाल भक्तपुर
९७५१०१९४३८
हरी नेपाल पोखरा
९८५११०७५१७
राधा अधिकारी नवलपरासी
९८५७०८०७१७
ममता बस्नेत झापा
९८२४९७९०१६
९८०६०८१२९५
शुरेन्द्र महत मोरङ
९८०५३८३९९२
खिमानन्द जोशी नेपालगन्ज
९८४८७१४५२५
शिशिर साधक कैलाली
९८५११९८०५०
अर्जुन थापा बाग्लुङ
९८१६१५०१४७
उत्तम गुरुङ चितवन
९८६५१९७९४९
सुर्य कोईराला बिराटनगर
९८४२४३६७४५