झापाको कमल गाउँपालिका ३ स्थित केर्खा खेल मैदानमा अघिल्ला वर्ष जस्तै यसवर्ष पनि यहि मङ्सिर २२ गते शनिवार लिम्बू समुदायले चासोक तङनाम मनाउने तयारी गरेका छन् ।
मङ्सिर ६ गते कमल ३ स्थित केर्खामा याक्थुङ युवा मञ्च कमल अध्यक्ष आशिष लिम्बुको अध्यक्षतामा सम्पूर्ण स्थानीय अभिभावक बुद्धिजीवी , युवा शुभचिन्तकहरुको उपस्थित भेला बैठकले यही मङ्सिर २२ गते लिम्बु जाति समुदायको मौलिक न्वागी पुजा उधौली पर्व एले तङम्बे, चासोक तङनाम शनिबारको दिन केर्खाको खेलमैदानमा भव्यता साथ मनाइने भएको छ ! आयोजक याक्थुङ युवा मञ्कद्वारा आयोजित यस कार्यक्रमका संयोजक प्रेम मेन्याङम्बो रहेको छ ! भने उक्त आउने कार्यक्रमको लागि विभिन्न तहमा उप समितिहरुको समेत समिति निर्माण गरिएको छ !
आयोजक मूल समितिमा अध्यक्ष - आशिष लेछर्बो लिम्बु,उपाध्यक्ष. - प्रकाश आबो,उपाध्यक्ष - मिक्की योङहाङ,सचिव - मनोज खेवा, सह सचिब - मिलन लिम्बु ,कोषाध्यक्ष - रेश्मा चेम्जो,सदस्य - सुरेन्द्र प्रधाक,सदस्य - मौसम लिम्बु,सदस्य - बन्दना लिम्बु,संस्थापक प्रमुख सल्लाहकार - बसन्त राज सुब्बा, सदस्य - मण्डेम लिम्बु,सदस्य - लिला माया लिम्बु ( राई ),सदस्य - संजु लिम्बु,सदस्य - रोसन सुब्बा,सदस्य - विरेन्द्र कु. लिम्बु रहेका छन।
त्यस्तै गरि उप समिति निर्माण गरिएको छ जसनुसार-. आर्थिक संयोजक - मिलन लिवाङ र सदस्यहरुमा - तर्क राज सुब्बा र सन्तोष लिम्बु रहेका छन। प्रचार प्रसार संयोजक - सरन बेघा र सदस्यहरुमा - विरेन्द्र कुमार लिम्बु र - सुमन केरुङ रहेका छन।
सेडुल / डकुमेन्ट ब्यबस्थापन - बसन्त राज सुब्बा र सदस्यहरुमा गोपाल साम्रा र मण्डेम लिम्बु स्वयं!मसेवक संयोजक - सुरज इम्सुहाङ र सदस्यहरूमा चक्र माबो, नवराज राई, -आआ रबिन लिम्बु - रोहित लिम्बु रहेका छन। कला / संस्कार सास्कृतिक व्यवस्थापन संयोजक - हिमाल लिम्बु र सदस्यहरुमा - बबिता फोम्बो र - राम फागो रहेका छन।मौलिक खानपान व्यवस्थापन मा संयोजक - विष्णु माया बेघा, सदस्यहरुमा - दिश्या कला थेबे, प्रितम लावती रणेन्द्र जवेगु रहेका छन। स्ट्रोल घर व्यवस्थापनमा संयोजक - सुरेन्द्र प्रन्धाक, सदस्य - दिष्या लिम्बु रहेक छन।
त्यसैगरी न्वागी पुजा फेदांम्बा व्यवस्थापनमा संयोजक - सुर्य प्रसाद लिम्बु र सदस्यहरुमा - वि. वि खेवा, बल नाथ नाल्बो, तेजु आदेम्बे, मौसम लिम्बु, रणेन्द्र जवेगु छन।.कार्यक्रम उद्घोषणमा - हिमाल लिम्बु छन भने कार्यक्रम विशेष सल्लाहकारहरूमा सुर्य प्रसाद लिम्बु,बलनाथ नाल्बो, गौरीमान फागो,छत्रहाङ फागो,भानु सुब्बा,दुरेन नेम्वाङ, लाहानसिह लिम्बु,भिम बेघा,राम माबो,वि.वि खेवा, तेजु आङदेम्बेलाई चयन गरिएको छ भने कार्यक्रमको सहजीकरण बसन्त राज सुब्बाले गरेका थिए।