काठमाण्डौ : नेपाली म्युजिक क्षेत्रमा छुट्टै छाप छोड्न सफ़ल तथा थुप्रै नेपाली म्युजिक भिडियोमा अभिनयरत कलाकार "बसन्त सुनामको" नयाँ म्युजिक भिडियो सुपारि दाना छाेटाे समयमै लाेकप्रिय बन्दै गएको छ ।
सँखुवसभा जिल्ला आखेभुई ७ कि टिकटक स्टार अनु परियार र बसन्त सुनामको अभिनय रहेको गीतमा अहिले कि बहु चर्चित लोक तथा दोहोरी गायिका शान्तिश्री परियार र गायक महेन्द्र सुनामको आवाज रहेको गीत गत शुक्रबार दिउँसाे ३:०० बजे सँघर्ष म्युजिक नामक युटुव च्यानलबाट प्रसारण भएको हो ।
पर्वत दुर्लुङ्गका शाेभित बी.क काे निर्देशमा तयार पारिएको गीतमा चर्चित एरेन्जर साथै रेकर्डिङ रमेश सेन्चुिरि, मिक्सिंग/मास्टरिङ समित परियारले गरेका हुन ।
रोक्न गाह्रो जबानीलाइ बग्छ सलसल ....!!
बैँस उमेर पिरतिले पार्ह्यो अल मल ....।।
खाउँ कि नखाउँ भो .....
सुपारी दाना खाउ कि नखाउँ भो .....
जस्ता आकर्षक, रचनात्मक सब्दले सजिएको म्युजिक भिडियाेलाई स्वदेश तथा बिदेशबाट सबैले अत्यन्तै रुचाएकाे पाईन्छ । साथै टिकटक फेसबुक रिल्स सामजिक सँजालहरुमा अत्यन्तै भाईरल हुँदै गएकाे छ ।
कृष्ण सेन्चुरि,कृष्ण ढकाल,जुनु लावर,साेस्तिका लावर,अन्जलि लावर,सुस्मिता लावर,,भुमि सुनाम,खिम.ब.सुनाम,सुवास परीयार,रामकृष्ण सुनाम,सन्ताेष घमाल(भाेला),अमर गुरुङ ,शशी बि.क, चन्द्र छिदाल,मनाेज घिमिरे,देव श्रेष्ठ ,रविन सुनाम,प्रकाश बराईलि,सिल्भर पार्टि प्यालेन्स(पाेखरा),निश्चल डान्स ऐेकडेमि - नेत्र गुरुङ्ग,सिताराम के.सि,कल्पना न्याैपाने लगायत टिमले यो गीतको टिमलाई बिशेष धन्यवाद समेत दिएका छन्
भिडियोको लागि तल दिएको लिङ्कमा क्लिक गर्नुहोला ।
https://youtube.com/watch?v=Up3H9iHpeKA&si=mOrUorwxgA3-O2ZV