दोहा : दुबै मृगौला पीडित दिल बहादुर भुजेललाई कतार बाट आर्थिक सहयोग गरिएको छ ।
सिन्धुली जिल्ला फिक्कल गाउँपालीका वडा न ५ निवासी पीडित भुजेललाई कतारी रीयल 1247 अर्थात (45455 ) पैचालिस हजार चारसय पचपन्न नेपाली रुपैया सहयोग गरिएको हो ।
उक्त रकम प्रवासी भुजेल समाज कतारका सह कोषाध्यक्ष रोज भुजेलको अगुवाइमा उठेको थियो । सोहि रकमलाई समाजका सल्लाहकार उमेस भुजेलको हातबाट हस्तान्तरण गरिएको प्रभात भुजेलले जानकारी गराए ।
यो अभियानमा सहयोग गर्ने ब्याक्तीहरुको नाम निम्नअनुसार रहेको छ । नियम भुजेल ५१, शिब भुजेल ५१, बिनोद भुजेल ५१, युवराज भुजेल ५१, प्रभात भुजेल २५, बिकास भुजेल ५१, सन्तोष भुजेल ५५, श्रीमान भुजेल ५१, गिता भुजेल २१, दुर्गा भुजेल ५५, नैन भुजेल ५१, सर्मीला भुजेल ५१, रोज भुजेल २७८, मोहन भुजेल ५१, देबी भुजेल २०, मिना भुजेल २०, रुपा वन २०, जमुना खड्का २०, देबिका स्याङ्तन २०,पुर्ण भुजेल २१ बिष्णु भुजेल ५५, नवराज भुजेल ५५ देब भुजेल ५१, नर भुजेल ५० र लिला भुजेल २१ गरि उक्त रकम सहयोग जुटेको हो ।