झापा: पहिचानवादी राजनीतिक दल "संघीय लोकतान्त्रिक राष्ट्रिय मंच गएको मङ्सिरमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा नराम्रोसँग हार बेहोर्दै एउटा सानो समूह पार्टीबाट बाहिरिएपछि पछिलो समय पार्टीमा सुधार हुँदै आएको छ।सहिद माङ्तोकले सहादत प्राप्त गरेको स्थान कमल गाउँपालिकामा पालिका कार्यबाहक अध्यक्ष तेज आङदेम्बेले नेतृत्व सम्हाले पछि वडा पुनर्गठनको गतिबिधि हेर्दा सकारात्मक पाईन्छ ।
कमल गाउँपालिकामा पार्टी संगठन स्थानिय तहबाटै बलियो बनाउन थालिएको अभियानमा प्रत्येक वडा कार्यसमितिहरूमा थप सदस्य सङ्ख्या वृद्धि गर्दै आएको छ।त्यहाँको अवस्था हेरी नेतृत्व केही फेरबदल गर्दै पालिका, क्षेत्रीय समिति हुँदै जिल्ला सम्मलाई दर्बिलो रुपमा कमल गाउँपालिकाका नेतृत्व भुमिका खेल्न अग्रसरताका लागी सक्रिय रुपमा प्रस्तुत हुदै छन ।
यसै क्रममा गएको हप्ता कमल वडा न.५ क्षेत्र मानिने वडा न.५ को २३ सदस्यीय कार्यसमिति पुनर्गठन संगै LV कमाण्डर चयन गरिएको थियो।
सोहि क्रममा मिति २०८० भदौ २ गते वडा न.१ कार्यसमिति वडाध्यक्ष छत्र साउदेनको सभापतित्वमा बाँसबारी सामुदायिक हलमा वडा न.१ कार्यसमिति पुनः गठन गरिएको छ।
राष्ट्रियगान र वीर-सहिदहरुको सम्झनामा मौनधारण बाट शुरु गरिएको उक्त कार्यक्रममा ठुलो संख्यामा अन्य पार्टी नेपाली कांग्रेस, ने.क.पा.एमाले, राप्रपा र माओवादी पार्टी परित्याग गरि पार्टी प्रवेश गरेका थिए भने अध्यक्ष छत्र साउदेनको पुन:अध्यक्षमै रही १३ नव सदस्यलाई थप गर्दै २३ सदस्यीय कार्यसमिति गठन गरेको छ।
उक्त समितिमा क्रमशःवरिष्ट - उपाध्यक्ष कुमार पराजुली, उपाध्यक्ष - लाल बहादुर विश्वकर्मा, तेज बहादुर शेर्मा, टेक बहादुर शेर्मा, नर माया शेर्मा, सचिव- कुमार नेम्बाङ, लक्ष्मी लिम्बु,सह सचिब रचना शंन्थाल, सिर्जना दनुवार कोषाध्यक्ष- शान्ती शेर्मा त्यस्तै सह अर्थ सचिब -पवित्रा कुमारी थाङदेन सदस्यहरु: रुपा चौधरी , गोपाल विश्वकर्मा ,अर्जुन चौधरी , शेर बहादुर सम्बाहाफे , सुहान फागो , नन्द कुमार नेम्बाङ , जानुका विश्वकर्मा , सुनिता मुखिया , पाल देवी महासेठ , ज्ञानु देखि ठाकुर , राम दयाल महासेठ, अटल बहादुर राई ,टिका माया लिम्बु रहेका छन् !
त्यस्तै पार्टीको सुरक्षा दस्ता LV फिल्ड कमान्डर दुर्गा साउदेन संयोजकमा lv भरत विश्वकर्मा ,सोम टुडु , राजेश टुडु , सिसन लिम्बु ,सावन लिम्बु ,निसान मुखिया ,रोधन लिम्बु ,सजोक श्रेष्ठ ,अभिषेक विश्वकर्मा ,मन कुमार थामदेन हरु चयन भएको छ। सबैलाई प्रमुख अतिथी विशेष अतिथी,अतिथिहरु बाट खादा ओडाइ-अबिर-जात्रा गरिएको थियो।
प्रमुख अतिथि संघीय सचिवालय सदस्य बल नाथ नाल्बोले कार्यक्रमलाई सम्बोधन गर्दै एकात्मकवादीले पहिचान अस्तित्व मेटाउने चेष्टा गरी प्रदेश १ नामांकन कोशी प्रदेश राखेकोले सिंगो पहिचानवादीहरुले कोशी नामाकरण खारेजी आन्दोलन हुदै गर्दा पहिचान को लागि योद्धा कमान्डर लाजेहाङ पदम बहादुर लिम्बु शहिद हुनु भएको छ ! यो भुमि लिम्बुवान किरात प्राप्तिको लागि हजार वर्ष सम्म पनि तपाई हामीले लड्नु पर्दछ ! हाम्रो देश बहुजातीय बहुसांस्कृतिक , बहुभाषिक भएको देशमा कसैको पहिचान अस्तित्व मर्नु हुदैन सबैको पहिचान सह अस्तित्वलाई बचाई राख्नु पर्दछ बताउदै मन्च साझा मन्दिर जस्तै हो यस पार्टी सबै जात जाति अटाउने खुल्ला मन्च हो यस संघीय मन्चले सबैको अधिकार सुनिश्चितताको लागि आवज उठाउने उदेश्य बताएका थिए ! साथै पार्टी प्रवेश , पुन गठन चयन हुनु हुने सबैलाई lv कमान्डर लाई शुभकामना दिएका छन !त्यस्तै कार्यक्रम औचित्य बारे संघीय सदस्य मन कुमार थलङले गर्नु भएको थियो भने शुभकामना मन्तव्य प्रान्तीय सचिवालय कवीन्द्र शेर्मा , प्रान्तीय सदस्य लिला माया राई , विरेन्द्र याक्थुबा , lv सिनियर उप कमान्डर मन्डेम लिम्बु , जिल्ला महिला सदस्य रेश्मा चेम्जोङ ,क्षेत्रीय उपाध्यक्ष इन्द्र सोदेम्बा , कमल अध्यक्ष तेजु आङदेम्बे लगायतले आ आफ्नो मन्तव्य राखेका थिए !
त्यस्तै अतिथिहरूमा विशिष्ट अतिथि प्रान्तीय सदस्य एवम् lv माङतोक कमाण्ड छेत्र ५ इन्चार्ज बसन्त राज योङहाङ, प्रा .सदस्य नरेन्द्र लावती ,जिल्ला महिला मन्च उपाध्यक्ष रन माया नाल्बो , सदस्य दिश्या लिम्बु , lv सिनियर फिल्ड कमान्डर राम माबो , शरण बेघा लिम्बु , फिल्ड कमान्डर आइन्द्र लिम्बु ,क्षेत्रीय सचिब तीर्थ पोमु , सदस्य हर्क साउदेन , कमल उपाध्यक्ष शान्ती लिम्बु ,सचिब नेत्र लिम्बु , सुरज लिम्बु लगायत उपस्थित थिए !
कार्यक्रम संचालन कमल सह सचिब सोम अधिकारीले गर्नु भएको थियो भने उक्त कार्यक्रममा स्वागत मन्तव्य भोला दुलालले गरेका थिए । सो-कार्यक्रमको अन्त्यमा: अध्यक्ष छत्र साउदेनले सबैलाई धन्यवाद व्यक्त गर्नु भएको थियो !