मुग्लानी खबर/ बैशाख ३१
सुनिता मोक्तान तामाङ
नेपाल तामाङ घेदुङ इजरायलको अध्यक्षमा अनिता लामा सर्बसम्मतमा पारित भएकी छिन।
गत ११ मे २०१८ (शुक्रवार) इजरायलको तेलअविवमा भएको नेपाल तामाङ घेदुङ इजरायलको चौथो महाधिवेशनबाट नयाँ कार्यसमितिको अध्यक्षमा अनिता लामा लगाएत अन्य पदहरुमा सदस्यहरुलाई सर्वसम्मत मनोनयन गरेको छ।
उक्त दिन भएको चौथो महाधिवेशनले सर्बसम्मतिबाटै अनिता लामा को अध्यक्षतामा २३ सदस्यीय कार्यसमितिको चयन गरेको छ जस अनुसार:-
अध्यक्ष:अनिता तामाङ
वरिष्ठ उपाध्यक्ष:सीता घिसिङ तामाङ
उपाध्यक्षहरु: सारा लामा तामाङ,
एलिजा दोङ तामाङ,
लाक्पा तामाङ,
दिनेश मोक्तान तामाङ,
महासचिव:गोमा ख्युङ्वा तामाङ (शरिन),
उपमहासचिव: रोजि मोक्तान तामाङ,
फानु लामा तामाङ
कोषाध्यक्ष:दिपा तामाङ,
सहकोषाध्यक्ष:गिता घिसिङ तामाङ रहेका छन त्यसै गरि सदस्यहरुमा:
दिवस घिसिङ तामाङ,
संख माया तामाङ,
फुर्पा लोप्चन तामाङ,
माया ब्लोन तामाङ,
प्रमिला तामाङ,
बिना लामा तामाङ ,
धन कुमारी तामाङ,
अनिता तामाङ(अनु),
अस्मि लामा तामाङ ,
सुन्नी माया तामाङ,
चिनी माया तामाङ र
माया पाख्रिन तामाङ रहेका छन् |
यसैगरी अधिबेशनले धार्मिक बिभाग ,सास्कृतिक बिभाग र।महिला बिभागमा समेत चयन गरेको छ जस अनुसार:
धार्मिक बिभाग प्रमुखमा:थुप्तेन लामा तामाङ, साँस्कृतिकबिभाग प्रमुख:पेमा पाख्रिन तामाङ र
महिला बिभाग प्रमुख:संख माया तामाङलाई चयन गरेको छ |
अन्य आवस्यक संरक्षक,सल्लाहकार र विभागीय प्रमुखहरु आगामी बैठकबाट मनोनयन गर्ने बताउदै
प्रमुख सल्लाहकारहरुमा:
माया तामाङ (दिप्मा),
मिश्रि योन्जन तामाङ,
केशरी योन्जन तामाङ,
छिरिङ डोल्मा रुम्बा तामाङ,
माला योन्जन तामाङ,
जुनु घिसिङ तामाङ र
सुकु स्याङ्बो तामाङलाई चयन गरेको छ।