अर्घाखाँची : मृगौला रोगले पीडित श्रृजना जि.सीको उपचारमा आर्थिक अभाव देखिएको छ ।
अर्घाखाँची जिल्ला मालारानी- ५ बाँगी प्युडाँडा निवासी कमल जि .सी. र कमला जि.सी. कि २१ वर्षिया छोरी श्रृजना जि.सी. का दुबै मृगौला संक्रमण हुँदा आर्थिक सहयोग जुटाई दिन परिवारले आग्रह गरेको हो ।
परिवारको आर्थिक अवस्था निकै कम्जोर हुँदा उपचारमा समस्या देखिएको हो । परिवारले आर्थिक सहयोग जुटाई दिन सबै सँग आग्रह गरेका हुन् । सम्पत्ति सबै छोरिको उपचारमा सकेपछि अब छोरिको उपचार खर्च जुटाउने केही उपाय नभएको पीडित कमलले बताए । उनलाई अहिले औषधि किन्न समेत कठिन छ। मृगौला प्रत्यारोपण गर्नका लागि करिब २०- २२ लाख रुपैयाँ लाग्ने भन्दै सहयोग गर्न परिवारले अपिल गरेको हो ।
७ वर्ष अगाडि श्रृजनाको आमाले एउटा मृगौला दिइएको भएपनी त्यो मृगौलाले काम गर्न छाडेको हुँदा पुनः दिनुपर्ने भएको हो ।
थप जानकारीको लागी सम्पर्क नम्बर -
कमल जिसि - +919717280871( बुवा)
कमल जिसि - +919958549771(आमा)
सहयोगको लागि बिरामी को खाता नम्बर
Indian Account Number
Name- Srijana jaishi
Ac/ No - 0994001500046554
Bank - Panjab National Bank
Branch- Bhikaji Cama Place
IFSC Code- PUNB0099400
रहेको छ