साउदी अरबिया,१३ भदौ ।अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदी अरबको दोस्रो अधिबेशनबाट अध्यक्षमा महेन्द्र घर्ती मगर निर्बाचित भएका छन।
भौगोलिक कठिनाईका कारण भौतिक रुपमा उपस्थित भैई अधिबेशन गर्न असम्भव भए पश्चात् अनलाईन जुम मार्फत दोस्रो अधिबेशन गत शुक्रबार सम्पन्न गरिएको हो। समाजको निबर्तमान अध्यक्ष नरेन्द्र घर्तीको सभापतित्वमा शुरूवात गरिएको कार्यक्रममा समाजका केन्द्रिय अध्यक्ष सन्दीप थापाको प्रमुख आतिथ्यता रहेको थियो त्यसैगरी उपस्थित हुनेहरुमा प्रमुख सल्लाहकार काशीराम डागी,कानुनी सल्लाहकार खेम बुढा ,आर्थिक सल्लाहकार युके हिक्मतसिङ रोका,सल्लाहकार रामकृष्ण पुन,प्रेस सल्लाहकार केबी गुरुङ ,प्रेस सल्लाहकार तथा पुर्व कुबेत अध्यक्ष डिबी बुढाथोकी ,बरिस्ठ उपाध्यक्ष देब राज वली,,उपाध्यक्ष टोप बहादुर पुन,महासचिव लेख प्रसाद रोका,सचिब वकिल पुन ,सदस्य दिलाराम वली,जापान संयोजक तथा पुर्व अध्यक्ष कमल बाठा,दुबई संयोजक तथा पुर्व अध्यक्ष किर्तिमान पुन,कतार संयोजक तथा पुर्व अध्यक्ष केशब खड्का ,युयई अध्यक्ष दिल पुन,जापान अध्यक्ष भिम बुढाथोकी ,मलेसिया अध्यक्ष तेज बहादुर बुढा ,कतार अध्यक्ष दिपेन्द्र डागी,भारत अध्यक्ष दिल्ली मगर ,दाङ शाखा अध्यक्ष ओम प्रकाश खड्का,दुबई पुर्व उपाध्यक्ष रोसन गिरि लाल कु. रोका सचिवालय सचीव मलेसिया, साउदी कार्य समितिका सदस्यहरु लगायत बिश्वभरी छरिएर रहेका उल्लेखनीय रोल्पालीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित उक्र भेलाले अध्यक्षमा महेन्द्र घर्तीमगर , वरिष्ठ उपाध्यक्षमा भिम बुढामगर,उपाध्यक्षहरुमा चुन बुढामगर,टेकेन्द्र रानामगर,रेगम क्षेत्री,उमेश विश्वकर्मा र टेकम घर्तीमगर,महिला उपाध्यक्षहरुमा भिमसरी पुनमगर र जेनिशा वली, महासचिवमा – समीर सारु ,सचीवहरुमा सुनामी घर्तीमगर र जीवन घर्ती मगर र महिला सचीव – धनकुमारी पुनमगर ंसह-सचिवहरुमा खुम पुन मगर र बालाराम पुनमगर, कोषाध्यक्षमा धन झाक्री मगर ,सह कोषाध्यक्षहरुमा चमार बुढा मगर ,हरि खत्री ,उमान घर्तीमगर र लिला बाँठामगर,प्रवक्ता प्रिथी प्रसाद घर्तीमगर ,सह प्रवक्तामाभिम घर्तीमगरलाई चयन गरेको छ।
त्यसैगरि कार्यसमिति सदस्यहरुमा हिमाल घर्ती मगर,अमर पुनमगर,टिकाराम घर्तीमगर,बेगम रोक्का, राम घर्ती मगर, बिरेन्द्र पुनमगर, जय मगर, दिपेन्द्र घर्तीमगर,जंग बहादुर मगर,प्रकाश खड्का,चित्र जि. एम.जित ब. पुनमगर,दिपेन्द्र कुवर,गोपाल घर्ती मगर, लाल ब. विश्वकर्मा,यच वि घर्तिमगर, निर्मल पुन मगर,बिरेन्द्र पुन मगर,प्रकाश खड्का,विशाल क्षेत्री, विशाल सुनार,ए आर सी क्षेत्री,मिलन क्षेत्री,केसब बिस्ट,अमर सिंह,तारा प्रसाद वली,भुपेन्द्र थापामगर,मोहन चन्द्र पुन मगर,इन्द्रजित घर्ती मगर,केस बुढा मगर,राज मगर,कमान मगर, देबराज क्षेत्री,अमर बुढा मगर जङगु मगर ,रोहित सोनि र महिला सदस्यमा वर्षा केसिलाई चयन गरेको छ।
त्यसैगरी संस्थालाई सहि ढंगले गति दिनको लागी समाजको संस्थापक अध्यक्ष नरेन्द्र घर्तीलाई साउदी शाखा संरक्षक,रमेश बुढा मगर प्रमुख सल्लाहकार ,विपिन झाक्री मगर आर्थिक सल्लाकार, कमान घर्ती मगर खेलकुद संयोजक, प्रज्ज्वल मगर कलाकार संयोजक ,भिम बुढामगर दमाम संयोजक, टेकेन्द्र राणा रियाद संयोजक ,रेगम क्षेत्री जुबेल संयोजकमा समेत चयन गरि संस्थालाई कृयाशिल बनाएको छ।