"अन्याय,अत्याचार,बिकृतीबिसङ्गती,सुशासन,महिला हिंसा विरुद्धको सूचना बेस समाज निर्माण गर्नु हाम्रो आजको अभियान"भन्ने मुल नाराका साथ स्थापित जागौं नेपाल राष्ट्रिय अभियान प्रवास समितीको आयोजना मा बिहिवार मिति 2 जुन 2022 मा जुम भर्चुअल मार्फत जागौ नेपाल प्रवास प्रमुख सन्तोष तिमल्सिना को अध्यक्षता नेपाली राजनीतिमा युवा हरुको रुचि कि आबस्यकता??भन्ने विषयमा अन्तक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ ।
विश्व भरी फैलिर बस्नु हुने सामाजिक अभियान्त्याहरु, पत्रकार , सन्चार कर्मी , बैचारिक संगठनहरुका तथा प्रतिनिधिहरु ,समाज सेबि, बुद्धिजीवी ,विभिन्न संघ-संस्थाहरु आबद्ध सामाजिक अभियान्त्याहरुको अत्यन्तै बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम रास्टिय तथा अन्तर्राष्ट्रिय रूपमा 19ओटा देशका सामाजिक अभियान्ताहरुको सहभागीता रहेको थियो ।
231भन्दा बढीको सख्या मा उपस्थिति रहेको कार्यक्रममा प्रमुख बक्ता मा नेपाल सरकारका पुर्ब सचिब तथा सामाजिक अभियानता भिम उपाध्य , रहनु भएको थियोे भन्ने अन्य बक्ता हरुमा गनेश पौडेल, सुमन सायामी, राजानन्द माण्डब्य इशा खड्का विशेष पन्त हेमराज थापा जागौ नेपाल केन्द्रीय अध्यक्ष दिपक आचर्य लगाएतको विशेष उपस्तिथि रहेको उक्त कार्यक्रम विशेष पन्तले सन्चाल्न गर्नु भएको ।
टेक्निकल सपोट मा संविधान लामिछानेले गर्नु भएको थियो उपस्थित बक्ता हरुले सबैले आफ्नो धारणा राख्नु भएको थियो भने प्रमुख बक्ता उपाध्य ले राजनीति मा युवाहरूको आजको टड्कारो आबस्यकता हो कुनै पाटिको पक्षमा नबस्ने गरि देशको लागि सोच्ने सिक्षित युवा हरुको जमात लाइ देश ले अहिलेको अवस्था खोजेको हुदा युवाहरु अहिले राजनीतिमा आउनु पर्छ। भन्दै पाकिस्तान का निबर्तमान प्रधानमन्त्री इमरान खान को उदाहरण समेत देखाउनु भएको थियो। साथै परिवार लाई आर्थिक नैतिक रुपमा सम्पन्न गरे र मात्रै युवा हरु राजनीति मा आउनु पर्ने मा उहाको जोड रहेको थियो त्यसपछि मात्रै देशका लागि परिवर्तन गर्न युवा ले गर्न सक्छन भनेर आफ्नो तर्क राख्नु भएको थियो अन्य बक्ता हरुले पनि आफुले स्वतन्त्र बाट स्थानि चुनाव उम्मेद्बारी दिनुको कारण नै राजनीति मा युवाको आबस्यकात देखेर नै अगाडि बडेको भन्दै आफ्नो चुनावी अनुभब बतानु भएको थियो भने अहिले अबस्थामा देश परिवर्तन गर्नको लागि युवा हरु नै राजनीति आउनु को आबस्यका रहेको धाराणा राख्नु भएको थियो ।
बक्ता हरुले सहभागी हरुले राख्नु भएको प्रस्नमा उतर दिनु भएको थियोे करिब ५घन्टा चलेको उक्त कार्यक्रम समापन गर्दै अध्यक्ष सन्तोष तिमल्सिना ले सस्थाको बारेमा जानकारी गराउदै भोलीका दिनमा पनि येस्ता किसिमका कार्यक्रम गर्दै जाने भन्दै कार्यक्रम सफल गराउन प्रतक्ष या अप्रत्यक्ष रूपमा सहयोगम गर्नु हुने उपस्थित सबैलाई हार्दिक धन्यवाद ब्यकत गर्दै कार्यक्रम समापन गर्नु भएको थियोे !