मुग्लानी खबर
तिलु शर्मा पौडेल / 17, March, 2018
नजमामा अबस्थित सालिमार रेस्टुरेन्टको सभा हलमा आयोजित अधिबेशन तदर्थ समिति सयोजक कृष्ण बरालको सभापतित्व तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष तथा बैदेशिक बिभाग प्रमुख रमेश बि.जि. ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको होl
बिसेष अतिथिहरुमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका कोषाध्यक्ष दिपक खड्का लगायत मानार्थ सदस्य द्धय इश्वर काफ्ले, पूर्ण बहादुर नेपालि, पुर्ब केन्द्रीय सदस्य तथा तदर्थ समिति सल्लाहकार देविका केसी , प्रतिस्ठान केन्द्रका आजिबन सदस्य तथा तदर्थ समिति प्रमुख सल्लाहकार दुर्गा पँगेनी, सल्लाहकार प्रभात त्रिपाठी लगायत दोहा कतारमा स्थापित बिभिन्न सङ्घ सस्था प्रमुख , ब्यबसायी,समाजसेबी रहनु भएको थियो l
प्रतिस्ठानका सह सचिब हरि बिनोद अधिकारीले सन्चालन गर्नु भयको सो कार्यक्रममा विभिन्न साङ्गितिक प्रस्तुती पनि प्रस्तुत गरिएको थियो l आज सम्पन्न पहिलो अधिबेसनबाट कृष्ण बराल ज्युको अध्यक्षतामा २२ सदस्यिय कार्यसमिती निर्बिरोध चयन भएको गरिएको यहाँहरुलाई जानकारी गरौदछौ l सस्थामा आवस्यक पर्ने सचिबालय सदस्य ,थप कार्य समिति सदस्य र प्रमुख सल्लाहकार तथा सल्लाहकार समिति यसै सस्थाको पहिलो मासिक तथा नियमित बैठकबाट मनोनित गरिने पनि सबैमा जानकारी गराउदछौ l
कार्यसमिति बिबरण अध्यक्ष:- कृष्ण बराल, उपाध्यक्ष शक्ति क्षेत्री,महिला उपाध्यक्ष नानू घले, सचिब हरि बिनोद अधिकारी,सह-सचिब रित कुमार श्रेस्ठ, कोषाध्यक्ष शिब राम ढकाल, सह-कोषाध्यक्ष इमान सिङ ठकुरी हुनुहुन्छ भने सदस्यहरुमा सरद पान्डे, तिलु शर्मा पौडेल, सुर्य बहादुर गायक, प्रेम लाल अधिकारी, दिपेन्द्र सुनार, श्याम डि.सि. ईश्वर पौडेल, ईश्वर भन्डारी,राम बाबू बोहोरा, कृष्ण दर्लामी , कृष्ण ढकाल, मङल बि. क. युबराज छन्त्याल,गकुल बि.क. कृष्ण गदाल रहनु भएको छ l
यस सस्थाको अधिबेश तथा बिबिध साँस्कृतिक कार्यक्रमलाइ भब्य तथा सभ्य रुपमा सफल बनाउन बिसेष योगदान दिनु हुने राट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान नेपाल, प्रमुख अतिथि, बिसेस अतिथि, लगायत दोहा कतारमा रहेर भौतिक,आर्थिक,नैतिक सहयोग गर्नु हुने तपाइँ बुद्धिजीवी , ब्याबसायी, समाजसेवी , पत्रकार तथा कलाकार लगायत समस्त नेपालीजनहरुलाइ हार्दिक धन्यबाद l