काठमाडौ – नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ(FPTEN)को दोस्रो महाधिवेसनबाट अच्युत नेपालको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।
कोभिड-१९ का कारण गत बैशाख ९ गते हुने भनेको स्थगित दोस्रो महाधिवेसन अन्ततः सम्पन्न भएको छ।
आगामि महासंघको नेतृत्व गर्न पदिय जिम्मेवारी बाडफाँटमा असहमती संगै दुई प्यानलमा बिभाजित आकांक्षीहरुको छलफल तथा सहमती पश्चात् नयाँ कार्यसमिति चयन भएको थियो।उक्त अधिबेशन
बाट नवनिर्वाचित कार्यसमिति यस प्रकार रहेको छ:
१- अच्युत प्रसाद नेपाल – अध्यक्ष,२- चन्द्र साउद – निवर्तमान अध्यक्ष,३- प्रमोद बाँनिया – बरिष्ट उपाध्यक्ष,
४- भरत तिमिल्सिना – उपाध्यक्ष,५- लोक बहादुर बोहरा – उपाध्यक्ष,६- छत्र बहादुर बम – महासचिव,७- नारायण प्रसाद अधिकारी – सचिव,८- लक्ष्मी शर्मा – कोषाध्यक्ष पदमा निर्बाचित भएका छन। सदस्यहरुमा:९- दिपक राजभाट,१०- शुष्मा रावल ,सुमन पौडेल, भिम पौडेल,इन्दु आचार्य , यज्ञ राज पाण्डे,राजन के सि खत्री,
१६-हिरा बहादुर महर्जन,१७-रामेल जि पुन,१८- प्रेम ब पुन,
१९- भिम भुजेल,२०- विजय श्रीवास्तव,२१- मान बहादुर साउद,२२- सिपि शर्मा नेपाल,२४- राम रतन यादव रहेका छन।
त्यसैगरी निर्बाचित पदेन सदस्यहरुमा २५- कष्ण शाह - (प्रदेश न.१. अध्यक्ष),२६- राकेश शाह - (प्रदेश न.२. अध्यक्ष),२७- बद्रि प्रसाद दाहाल - (प्रदेश न.३. अध्यक्ष),
२८- कैलाश कुमार रञित - (प्रदेश न.४. अध्यक्ष),
२९- सतिष कुमार अधिकारी (प्रदेश न.५. अध्यक्ष),
३०- उपेन्द्र शाहि (प्रदेश न.६. अध्यक्ष),३१- प्रमोद पाठक (प्रदेश न.७. अध्यक्ष) रहेका छन।
“सिप र दक्षता-आजको आवस्यकता” मुख्य नारा र सम्पुर्ण नेपालीहरुलाई Skilling, Re-Skilling र Up-Skilling उद्देस्यका साथ चुनावी मैदानमै होमिएको अच्युत नेपाल सुमह विजय भए सङै अन्तत; अब तिन बर्ष महासंघको नेतृत्व गर्नेछ। कोभिड-१९ का कारण बढ्दो बेरोजगारी ब्यबस्थापन र आम युवा-युवतीहरुलाई व्यावसायिक तालिम, ट्रेनिङ, प्रदान गर्ने र दक्ष जनशक्ति उत्पादन गरि उनिहरुको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा समुचित व्यबस्थापन गर्नै पर्ने ठुलो चुनौतिको चाङ नेपाल समुह सामु रहेको छ।
बागमती प्रदेशमा बद्रि प्रसाद दाहाल अध्यक्ष
नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ(FPTEN) को बागमती प्रदेशको अध्यक्षमा बद्रि प्रसाद दाहाल चयन भएका छन। अध्यक्ष दहाल काठमाडौको बागबजार स्थित सि.टि.एफ. नामक सस्थाका संचालक समेत रहेका छन।