मुग्लानी खबर
सन्तोष के.सी. 25 नोभेम्बर 2017
नेपाल प्रवासी तामाङ समाज कतारले स्थापनाकाल देखि नै आफ्नो भाषा धर्म,संस्कृति र परम्परालाई सदैव बचाई राखौ भन्ने मुल नाराका साथ प्रत्येक वर्ष तामाङहरुको महान राष्ट्रिय मौलिक चाड मन्जुश्री सम्बत २८५४ औं सोनाम ल्होछार खि ल्हो नकी (कुकुर बर्ग) भब्य रुपले मनाउने भएको छ ।
तामाङ जातिको परिवर्तन,शैक्षिक तथा आर्थिक सुद्धढीकरण भन्ने मुल नाराका साथ कतारमा सन २००५ मा स्थापना भएको सस्थाले हरेक बर्ष नेपालबाट चर्चित कलाकारहरु ल्याउदै कतारमा रहेका स्थानीय कलाकारहरुको साथमा भब्य कार्यक्रम गर्ने गर्दछ ।
त्यसै गरि यस पाली पनि यही आउँदो जनवरी १९ तारीख २०१८ शुक्रबारको दिन उम सलाल अलि अलदाना रिसोर्टमा नेपालदेखि ५ जना राष्ट्रिय तथा तामाङ समुदायका चर्चित सेलो तथा म्हेन्दोमाया अतिथि कलाकारहरुको साथमा धुमधाम रुपले मनाउने निर्णय समाजको प्रथम उपाध्यक्ष तेज मोक्तान तामाङको सभापतित्वमा गत शुक्रबार दोहाको कुदुर्क पार्कमा बसेको नियमित बैठकले सल्लाहकार समिति,ल्होछार मुल समारोह संयोजक समिति र कार्यसमितिहरुको बृहत छलफल पश्चात सो निर्णय पारित गरेको हो ।
उक्त निर्णय पश्चात आमन्त्रित अतिथि कलाकारहरुमा चर्चित सेलो गायक तथा संगीतकार बिजय लामा,प्रयास दोङ र म्हेन्दोमायाको चर्चित गायक जयबीर तामाङ,चर्चित नायिका तथा डान्सर रुपा एस घले तामाङ र चर्चित मोडल तथा डान्सर डोल्मा मनाङ्थेन तामाङ त्येस्तै कतारमा रहेका स्थानिय कलाकारहरु सुकमान तामाङ,सुन्दर तामाङ,हिमाल लुङ्बा तामाङ,प्रदिप थिङ तामाङ,मोइराम तामाङ,पासङ तामाङ,श्रीचन तामाङ,सल्मा तामाङ,रजिना लामा,उषा थिङ तामाङ,मोनिका तामाङ,मनिषा तामाङ,अस्मिता तामाङ,सर्मिल्ला तामाङ,जलजला तामाङ,सबिना तामाङ,सुस्मिता मोक्तान,प्रशान्त तामाङ,समीर तामाङ,यङरि तामाङ अमीत,कैलाश,सन्जिब लगायत म्हेन्दोमाया समाज,नेपाल तामाङ कलाकार संघका कलाकारहरुको बेजोड प्रस्तुति रहने अायाेजकले जानकारी गराउनु भएको छ ।
कार्यक्रममा तामाङ जातिको पहिचान झल्काउने सांस्कृतिक झाँकीहरु प्रस्तुसंगै कार्यक्रममा कतारमा कार्यरत तामाङ तथा गैर तामाङ दाजुभाइ दिदिबहिनीहरु लाइ ल्होछार कार्यक्रममा उपस्थितिका लागि कतारको हरेक एरियाबाट यातायातको ब्यावस्था मिलाउने अायाेजकले जानकारी गराउनु भयो ।
तामाङहरुको महान चाड मन्जुश्री सम्वत २८५४ सोनाम ल्होछार खि ल्हो (नकि) कुकुर बर्ग साँस्कृतिक कार्यक्रमको टिकट लिनाको लागि निम्न ब्यक्तिहरुसँग सम्पर्क गरि आफ्नो सिट शुरक्षित राख्नु होला थुजेछे ।
तिर्थ थिङ तामाङ ७०३१७७३३/३३५१७४२८ दोहा मुिग्लना
तेज बहादुर तामाङ -७७२७०५९१/६६०४६५४० अलतिया
प्रकाश माम्बा तामाङ -३३२७९८३५ सहानिया
धिरेन तामाङ -६६०६५१०० सनैया – ३१
नेत्र कु.वाईबा तामाङ ३३७७३२१८ ग्राण्डमल
गौतम तामाङ -५५७८९५५७/३३१४३०१८ सब्जी मण्डी÷सब्जी मार्केट
सन्जय डिम्डुङ तामाङ ६६९६५०८९ जैदा टावर
सुक मान तामाङ ५०९६६०३५ नज्मा दोहा
हर्क बहादुर तामाङ -६६३०२८४६ कर्वा सिटी
अमृत तामाङ -५५९६१५६७ बर्वा भिलेज
सिर्चेन तामाङ -७०९१३५१८ गराफा
ईश्वार तामाङ -७०७३७१२१ जैदा टावर
लक्ष्यमण तामाङ ५०७६४८८२ दोखान
बिनोद गोले तामाङ -५५०३७०९६/७०९७६४५६ सैलिया – १७
प्रदिप थिङ तामाङ -३०१९६४६० सहानिया
अशोक तामाङ -६६०५५०७१ बिन उम्रान
संगिता तामाङ -३३३१७९३९ मैजर
अस्मिता तामाङ -५०९६२५४७ दफ्ना
पूर्ण सि तामाङ -६६६०७४०७ सनैया
द्दण् पासाङ तामाङ ३३९५०६१४ उमसलाल अलि
पुष्प मोक्तान तामाङ ५०४६२०४१ अजिजिया/मूर्र
रबिन्द्र तामाङ -५५३३८९८६ अलखोर
प्रेम घिसिङ तामाङ -५५५४२९५३ रस्लाफन,सिमसिमा,अलखोर
माईला वाईबा तामाङ -३०२९६८६९ दोहा मुिग्लना
शंख लाल तामाङ ५५३५३८८१ अल नासर
मीना तामाङ -६६७९९०९१ दफ्ना
एभे्रष्ट ज्वालरी ३३९८०५९० कर्वा बसपार्क नजिकै
मोहन तामाङ ३०४५४१६४ ईज्दान अलओक्र
नर बहादुर तामाङ -६६१६३८७५ न्यू रयान
आयोजक : नेपाल प्रवासी तामाङ कतार
स्थान : अल दाना रिसोर्ट उमसलाल
मिती : १९ जनवरी २०१८