मुग्लानी खबर
श्याम मम्बा तामाङ 04 नोवेम्बर 2017
प्रवासमा रहेर सामाजिक सेवामा अग्रसर भैरहेकी सानू शेर्पाको सम्योजत्म ईराकमा ज्यान गुमाएका मकवानपुर कैलाश गाँउपालीका २ बैकुण्ठकी २६ वर्षीय लक्ष्मी बलको शव नेपाल ल्याउनको लागि इराकको कुर्दिस्तान सुलेमनियामा कार्यरत दाजु भाई तथा दिदि बहिनिहरुबाट अर्थिक संकलन अभियानको जारी छ । लास ल्याउन झण्डै नेपाली ३ देखि ४ लाख भन्दा बढी खर्च लाग्ने र निजको परिवारको आर्थिक अवस्था कम्जोर रहेकोले उत्त शव उदारको लागि आर्थिक संकलन गरियको संयोजक सानू शेर्पाले बताए साथै हाल सम्म संकलित रकमको विवरण यस प्रकार रहेको छन ।
१ ) आर्यन मोक्तान तामाङ : इराकी १० हजार डिनर
२) सुदिप श्रेष्ठ : १०,००० डिनर
३) श्याम खाड्ग १०,००० डिनर
४) काका जाजा १०,००० डिनर
५) मिन शेर्पा १०,००० डिनर
६) पेम्ब डोमा शेर्पा ५०००
७) काला राई २०,०००
८) जाय घिसिङ ५०००
९) देबि गुरुङ १०,०००
१०) घिसिङ को छोरी १०,०००
११) रेखा तामाङ १०,०००
१२) ज्ञानु शेर्पा : १०,०००
१३) लक्पि शेर्पा १०,०००
१४) बिमला मगर ५०००
१५) प्रतिगोल शेर्पा १०,०००
१६) चेङा शेर्पा १०,०००
१७) रिता श्रेष्ठ १०,०००
१८) बाबा इबाल १०,०००
१९) सोनु गुरुङ १०,०००
२०) डोल्मा शेर्पा १०,०००
२१) ङिमा शेर्पा ५०००
२२) जिनु तामाङ १०,०००
२३) सिला तामाङ ५०००
२४) ङिमबुटी शेर्पा १०,०००
२५) दावसङमु १०,०००
२६) छेसङ लामा १०,०००
२७) दावा लामा ५०००
२८) रोशन लामा १०,०००
२९) मिङमर शेर्पा ५०००
३०) कार्म शेर्पा ५०००
३१) सङ्मु लामा १०,०००
३२) प्रेम शेर्पा १०,०००
३३) सोनु शेर्पा १०,०००
३४) तेनजिन १५,०००
३५) वीरबहादुर तामाङ १०,०००
३६) आङ छिरिङ शेर्पा ५०००
३७) समीर तामाङ १०,०००
३८) जेसिका बोम्जन तामाङ १०,०००
अन्तम सहयोगी मनहरुमा धन्यवाद ब्यक्त गर्दै सम्पूर्ण इराकको कुर्दिस्तान सुलेमनियामा कार्यरत नेपाली दाजु भाइ तथा दिदि बहिनीहरुमा सहयोगको लागि हर्दिक अपिल गरेका छन् ।