मुग्लानी खबर
सन्ता तामाङ (फेसन केटो) 30 अक्टोबर 2017-सोमबार
आज मिति २०७४ साल कार्तिक ११ गते शनिबार "उत्पिडित जागरण अभियान समाज"को बिशेष बैठक बसियो । बैठकमा संस्थाका प्रबक्ता गणेश तामाङले बिगतदेखि हालसम्म गर्दै आएका कार्यहरुको प्रगती विवरण पेश गरेका थिए । संस्थालाई चुस्त दुरुस्त रुपमा सन्चालन र परिचालन गर्नको निमित्त नयाँँ कार्यसमिती सर्बसम्मतिले चयन गरिएको छ।
संस्थाका नबनियुक्त अध्यक्ष गुन्जमान लामाले आफ्नो क्षमताले भ्याएसम्मको सम्पूर्ण योगदान संस्थामा समर्पन गर्ने प्रतिबद्धता ब्यक्त गर्दै सम्पूर्ण टीमलाई बधाई ग्यापन गरेका थिए। नब निर्बाचित सम्पूर्ण पदाधिकारीहरुले बिगतका दिनहरुमा जस्तै आगामी दिनहरुमा पनि आर्थिक र अन्य सामाजिक कार्यकलापहरुमा सकृय भूमिकामा रहने बिचार व्यक्त गरेका छन।
१)
अध्यक्ष : गुञ्जमान लामा (जिएम लोप्चन)
२)
वरिष्ठ उपाध्यक्ष : गणेश तामाङ
३)
प्र. उपाध्यक्ष :मङ्गलदास तामाङ (एमडी बल)
४)
द्धितीय उपाध्यक्ष : उषा घिसिङ
५)
महा-सचिब : मणिकलाल घिसिङ
६ )
सचिब : शंकर योन्जन
७)
कोषाध्यक्ष : सम्झना लामा
८)
कोष सचिव : लाल कुमारी दोङ
९)
स.कोषाध्यक्ष : आसीस बल तामाङ
१०)
कार्यकारी प्रबक्ता : वेत्ता घिसिङ
११)
स.प्रवक्ता : लरी बल तामाङ
विदेशी बिभागीय प्रमुख :
१२) वि.वि. शान्तबहादुर तामाङ (फेसन केटो), मलेसिया
१३) वि.वि. महिला प्रवक्ता :सीता तामाङ (नानु गोम्जा), साइप्रस
१४) वि.वि.स.प्रवक्ता :सुन माया तामाङ, साइप्रस
प्रचार प्रसार विभाग मिडिया प्रमुख :
१५) साङमो थोकर (झाङमो थोकर )
१६) स.प्रमुख : सर्मिला लोप्चान लामा
संस्थाको प्रतीबेदन तथा मूल्यांकन समिति
१७) रञ्जिता बल
१८) लक्ष्मी लामा
१९) चिनिमाया बल
२०) राज योन्जन तामाङ
संचार बिभाग प्रमुख :
२१) दावा योन्जन
संगीतिक विभाग प्रमुख :
२२) निंग्मार लामा
साधारण सदस्य :
२४) सुफत दोङ
२५) रचना मोक्तान
२६) सुदिन लामा दोङ
२७) विशेष सल्लाहकार :तारा गेलुङ तामाङ
२८) वरिष्ठ सल्लाहकार :मदन लामा
वारीष्ठ सल्लाहकार :
२९) चक्र घिसिङ तामाङ
रहेको छ।