नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अध्यक्षमा श्याम मम्बा तामाङ निर्बाचित भएका छ्न ।
"तामाङ,भाषा,धर्म,संस्कार,संस्कृति भेषभुषलाई जगेर्ना गरौंभन्ने नारा र इराक कुर्दिस्तान भरी छरिएर रहेका सिङ्गो तामाङ लाई एकीकृत गरौं भन्ने उदेश्य लिएर सन : २०१८ मा स्थापना भएको सस्थाको प्रथम अधिबेशन बाट "मम्बा" अध्यक्ष पदमा निर्बाचित भएका हुन ।
२०२१ जनवरी १५ शुक्रबारका दिन प्रथम उपाध्यक्ष दिल कुमार लामाको सभापतित्व,नेपाल तामाङ घेदुङ केन्द्रका उपाध्यक्ष कुमार घिसिङको प्रमुख आथित्य, नेपाल तामाङ घेदुङ केन्द्रका महासचिव मोहित कुमार घिसिङको बिशेष आथित्य साथै स्थानीय संघ,संस्थाका पदाधिकारी,सामाजिक बौद्धिक ब्याक्तित्व हरुको उपस्तिथिमा प्रथम अधिबेशन सफल भएको हो
नव निर्वाचित पदाधिकारी नामवली
(१) अध्यक्ष: श्याम मम्बा तामाङ
(२) वरिष्ठ उपाध्यक्ष: विजय तामाङ
(३) महिला उपाध्यक्ष: बिना लामा
(४) उपाध्यक्ष: प्रकाश् योजना तामाङ
(५) उपाध्यक्ष: ठूलो कान्छ तामाङ
(६) उपाध्यक्ष: राजु थोकर
(७) महासचिव: श्याम घिसिङ
(८) सचीव: निमा घोले तामाङ
(९) कोषअध्यक्ष: कान्छा लामा
(१०) सह-कोषअध्यक्ष: सरिता बल तामाङ
-------सदस्य नामवली--------
(११) फुर्कु तामाङ
(१२) संन्चा माया तामाङ
(१३) शक्तिमान तामाङ
(१४) प्रदिप लामा
(१५) पासाङ मोक्तान
(१६) टीका राम लो
(१७) समीर तामाङ
(१८) सरेस तामाङ
(१९) प्रेमी लामा
(२०) सबिना तामाङ (पुर्णिामा)
(२१) गोदाउरी तामाङ
(२२) जिसिका तामाङ
(२३) रोशिका तामाङ
(२४) सिम्रान तामाङ (स्याङ्बो)
(२५) नेरुता स्याङ्बो तामाङ
(२६) पासाङ तामाङ (बोम्जान)
(२७) निशा तामाङ
(२८) मन कुमारी तामाङ रहेका छ्न ।
साथै नवनिर्बाचित कार्यसमितिलाई विभिन्न बक्ताहरुले सुभकामना दिदै कार्यकाल सफलताको शुभकामना दिएका थिए ।