दोहा / प्रभात भुजेल
लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका वडा नम्बर १० स्थित रेजिना केसी अधिकारीको ( मृगौला पीडित ) को उपचारको क्रममा निधन भएको छ ।
कलेज अफ मेडिकल साइन्स भरतपुरमा मृगौलाको उपचारर्थ केसिको अचानक मृत्यु भएपछि उन्को उपचारको लागि भनेर कतारबाट लम्जुङ सेवा समाज कतार सुन्दर बजार नगरपालिका सम्योजक प्रभात भुजेलको नेतृत्वमा विभिन्न ब्याक्तित्व बाट कतारी रियल १५३० उठाइएको थियो ।
तर पीडित केसिको मृत्यु भएपछि संकलित रकम लम्जुङ सेवा समाज कतारका प्रमुख सल्लाहकार दिल्लीराम गुरुङ,निबर्तमान सल्लाहकार कृष्ण बराल, क्षेत्रीय सम्योजक हरि दुरा,दितृय उपाध्यक्ष बुद्दी सागर सुबर्णकार नगर प्रमुख जनक राज मिश्र, कार्यपालिका सदस्य श्रीमती शान्ता भुजेल र श्रीमती बुद्द कुमारी सुबर्णकार सहितको रोहबरमा उक्त रकम मृतकको बुबालाई कतारी १५३०/- रियल नेपाली ४९०२०) उनान्पचास हजार बीस रुपैयाँ हस्तान्तरण गरिने समाजका दितृय उपाध्यक्ष बुद्दी सागर सुबर्णकारले जानकारी गराए ।
मृत्यक केसिको उपचारको निम्ति सहयोग गर्ने सहयोगी दाता हरुको नामावली
१) कर्न तामाङ१५५ / - रियाल (लम्जुङ )
२) जनक कार्की १०१ / - रियाल (लम्जुङ)
३) प्रभात भुजेल ५१ / - रियाल (लम्जुङ)
४) श्रीमान जीसी ५१ / - रियाल (लम्जुङ)
५)राज श्रेष्ठ ५५ / - रियाल (लम्जुङ)
६) कल्याण थापा ५१ / - रियाल (लम्जुङ)
७) हरिस चन्द्र सेढाई ५१ / रियाल (लम्जुङ)
८)नवराज नाखोला १०० / - रियाल (लम्जुङ)
९) सिताराम थापा ५५ / - रियाल (लम्जुङ)
१०) समसुद्दीन मिया ५१ / - रियाल (लम्जुङ)
११) देव अधिकारी ५५/ - रियाल (लम्जुङ)
१२) बिनोद प्रसाद बसौला ५१ / - रियाल (लम्जुङ)
१३) नबिन रेग्मी ५१ / -रियल ( स्याङ्जा )
१४) रबिन भण्डारी ५१ / - रियल(लम्जुङ)
१५) अर्बिन चिलुवाल ५५/ - रियल(लम्जुङ)
१६) बिनोद थापा मागर ५० / -रियल (लम्जुङ)
१७) बिनाय राज मिश्र५१ / - रियल(लम्जुङ)
१८) खुशी मिया ५१ / -रियल (लम्जुङ)
१९) कृष्ण गुरुङ ३० / -रियल (लम्जुङ)
२०) युएन कडरिया ५१ / -रियल (लम्जुङ)
२१) सूरज थेङ तामाङ ५१ / -रियल ( रौतहट )
२२) पूर्ण बहादुर पोखरिया १६१ / - रियल (लम्जुङ)
२३) लमजुङ सेवा समजा कतार १०१ / - रियल (प्राप्त)