२०७२ सालको बिनाशकारी भुकम्पमा परी प्यारालाईसिस रोगबाट ग्रस्त मुना तामाङलाई युकेबाट आर्थिक सहयोग प्राप्त भएको छ।
खनियाबास गाउँपालिका वडा न. २ अक्थाली बस्ने बुबा सिङ्ग बहादुर तामाङ र आमा छेन्साङ तामाङको छोरी मुना तामाङ २०७२ सालको बिनाशकारी भुकम्पमा परी घाईते भएपछी प्यारालाईसिस भएको थियो। पिडित मुनाको उपचार गर्दागर्दै आफू संग भएको धन सम्पति सबै सकिदा सम्म पनि निको हुन सकेको छैन भने पिडित तामाङ अस्पतालमा उपचाररत रहेकिछन।आर्थिक संकटका कारण उनको उपचारमा समस्या उत्पन्न भएको छ। उनको दयनीय स्थितिलाई हेरि दयालु मनका दानीहरुले विभिन्न देशबाट गरि करिब २ लाख ७० हजार १ सय ३ रुपैया आज एक कार्यक्रमको आयोजना गरि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
युकेमा रहेका मनकारी समाजसेवी ब्यक्तित्व कृष्ण पाख्रिन तामाङको संयोजक तथा म्हेन्दोमाया परिवार युकेको अगुवाईमा त्यहाँ स्थित सहयोगी मनका धनी नेपाली दाजुभाई तथा दिदिबहिनिहरुद्वारा नेपाली रुपैया २ लाख ७० हजार एक सय तिन रुपैया आर्थिक सहयोग प्राप्त भएको हो। फस्ट रोयल गोर्खा राइफल्सबाट रु. ४०,५८५ (चालिस हजार पाचसय पचासी) , ब्याण्ड अफ ब्रिगेटस अफ गोर्खाजबाट रु. ६०,६४४ (साठी हजार छ सय चवालिस), म्हेन्दोमाया परिवार युकेबाट १,६६,६९२ (एक लाख ६६ हजार छ सय ९२ रुपैया) सङ्कलित रकम हस्तान्तरण गरिएको थियो।
आज नेपालमा म्हेन्दोमाया कलाकार संघ नेपालमा पठाएका रकम म्हेन्दोमाया कलाकार संघ नेपालका अध्यक्ष राज किङ्ग वाइबा, सचिब युबि मोङ्रेसा,बिगेन्द्र वाइबा,जयमान तामाङ,फुलमाया तामाङ,शिशिर थोकर,सोनी तामाङ लगायतबाट पिडितको बुबाको हातमा सङ्कलित रकम हस्तान्तरण गरिएको थियो। उनले आफ्नो छोरीलाई बचाईदिन रुदै गरेको समाचार र भिडियो देखेपछी दानी मनका धनी ब्यक्तित्वहरुले अफ्नो गाँस काटेर पनि आर्थिक सहयोग गरेका छन।
अन्य उनको उपचारमा सहयोग गर्न ईच्छुक ब्यक्तिहरुले सहयोग गर्न चाहानुहुन्छ भने पिडितको बुबा सम्पर्क नम्बर ९८४३०३२५४९ तथा सिङ्ग बहादुर तामाङको नाममा रहेको बैंक अफ काठमाडौको खाता नम्बर 058600000285524 पठाई सयोग गरिदिन सक्नुहुनेछ । भने पिडित परिवारजनद्वार सम्पुर्ण सहयोगी दाताहरुलाई धेरै धेरै धन्यबाद ब्यक्त गरेका छन भने आर्थिक सहयोग गर्ने ब्यक्तिहरुको नामवली यसप्रकार रहेको छ।
सम्पुर्ण सहयोगी दाताहरुलाई धेरै धेरै धन्यबाद दिदै आर्थिक सहयोग गर्ने ब्यक्तिहरुको नामवली यसप्रकार रहेको छ।
✅१) हरिसिंह वाइबा धादिङ दार्खा - ब्रेकनवेल्स युके = £125
✅२) शेर पाख्रिन धादिङ सत्यदेबी - रिडिङ्ग युके = £105
✅३) मे विष्णु घले धादिङ गुम्दी - माइडस्टोन युके = £51
✅४) वम ब्लेन्थेन धादिङ सत्यदेबी - फानवोरो युके = £51
✅५) धन पाख्रिन धादिङ धुवाकोट - लण्डन = £51
✅६) दुर्गा घले धादिङ सत्यदेबी- लण्डन = £50
✅७) दलाधनु ब्लेन्थेन नुवाकोट किम्ताङ - स्याण्ड्रस युके = £51
✅८) गोल व / मिरा तामाङ धादिङ दार्खा - फेल्देम लण्डन = £55
✅९) मिन लामा धादिङ सत्यदेबी - स्लम लण्डन = £51
✅१०) सम्पारेखा तामाङ धादिङ दार्खा - वर्मिङ्गघम = £30
✅११) दिवाकर /कमला घले गोर्खा मान्वु - डोवर युके = £51
✅१२) सुर्य /रत्न गुरुङ (थोकर) धादिङ दार्खा - अल्डर्सन युके = £41
✅१३) शंकर ज लामा धादिङ सेम्जोङ चौतारा - स्विन्ड्न = £41
✅१४) नन्द तामाङ धादिङ मार्पाक - स्विन्ड्न = £41
✅१५) पुर्ण पाख्रिन धादिङ धुवाकोट - रिडिङ युके = £51
✅१६) नारायण गुरुङ धादिङ दार्खा - फानवोरो = £61
✅१७) हरिमाया गुरुङ धादिङ दार्खा - फानवोरो = £ 25
✅१८) यम कुमार घले धादिङ दार्खा - फानवोरो = £25
✅१९) कमान / सुनिता लामा नुवाकोट सवगङ - हायस, लण्डन = £51
✅२०) तुल तामाङ नुवाकोट, वुम्ताङ - फेल्दम = £30
✅२१) प्रकास गुरुङ धादिङ दार्खा - व्रु्नई = £35
✅२२) राजु लामा नुवाकोट, देउराली - फल्कस्टन = £51
✅२३) भुम्क आले धादिङ मुल्पनी - पिरव्राईट = £50
✅२४) नवराज राणा नुवाकोट,वेल्कोट - फल्कस्टन = £40
✅२५) श्री जीत तामाङ नुवाकोट, ककनी - फल्कस्टन = £30
✅२६) निम तामाङ काभ्रे - फल्कस्टन = £20
✅२७) शन्देस गुरुङ धादिङ वेनिघाट - फल्कस्टन = £10
✅२८) भगत गुरुङ धादिङ कटुञ्जे - फल्कस्टन = £10
✅२९) बुध्द तामाङ धादिङ दार्खा - फल्कस्टन = £30
✅३०) कृष्ण तामाङ धादिङ सत्यदेबी - फल्कस्टन = £121
✅३१) रमेश राइ मोराङ्ग - फल्कस्टन = £20
✅३२) सुनिल गुरुङ पर्वत - फल्कस्टन = £21
✅३३) भिम गुरुङ तेह्रथुम - फल्कस्टन = £21
✅३४) तुल गुरुङ गोर्खा - फल्कस्टन = £10
✅३५) किरण मुखिया इलाम - फल्कस्टन = £15
✅३६) श्याम गुरुङ लम्जुङ - फल्कस्टन = £21
✅३७) हिरा गुरुङ लम्जुङ - फल्कस्टन = £21
✅३८) देरण गुरुङ रुम्जाटार - फल्कस्टन = £10
✅३९) कमल गुरुङ तनहु - फल्कस्टन = £20
✅४०) मणि राई धरान - फल्कस्टन = £15
✅४१) सुमन गुरुङ पोखरा - फल्कस्टन = £15
✅४२) सिद्धिश्वर लिम्बु धरान - फल्कस्टन = £20
✅४३) देव राना दाङ्ग - फल्कस्टन = £10
✅४४) भागीमान लिङ्ग्देन इटहरी - फल्कस्टन = £15
✅४५) खुशी गुरुङ पोखरा - फल्कस्टन = £15
✅४६) शेर ताङनामी गुल्मी - फल्कस्टन = £20