भेषा भुषा कला संस्कृतिको जगेर्नाको निम्ति स्थापित नेपाल तामाङ घेदुङ,इजरायलको छैठौं बार्षिकोत्त्सव तथा अधिवेशन गत सनिवार सम्पन्न भएको छ।
हरेक बर्ष विभिन्न हल तथा पार्टीप्यालेसमा गरिने यो कार्यक्रम यो पटक भने बिश्व ब्यापि रुपमा फैलिएको कोरोना भाइरसको प्रभाबको कारण zoom भर्चुअल द्वारा भब्य र सभ्यको साथ सफलता पुर्बक सु-सम्पन्न भएको नब नियुक्त बरिस्ठ उपाध्यक्ष पेमा लामा पाख्रीन तामाङले जानकारी दिएकी छन !
उक्त अधिवेशनद्वारा कार्य समितिको अध्यक्ष पदमा सीता कुमारी घिसिङ तामाङ सर्ब सहमतिबाट निर्बिरोध निर्वाचित भएकी छन !
अध्यक्ष सिता कुमारी घिसिङ तामाङ
वरिष्ठ उपाध्यक्ष := पेमा लामा पाख्रीन तामाङ उपाध्यक्ष := एलिजा दोङ तामाङ उपाध्यक्ष :-शङ्खर गोले तामाङ
उपाध्यक्ष :-रोजि मोक्तान तामाङ
उपाध्यक्ष :-गिता घिसिङ तामाङ
महासचिव :=शम्भु घिसिङ तामाङ (निङमा)
सचिव := कुमारी गाल्देन तामाङ
सह-सचिव := सुनिल रुम्बा तामाङ कोषध्याक्ष := हिरामाया तामाङ (आङनिमा)
सह-कोषध्याक्ष:= अनिता स्याङतान तामाङ
सदस्य := कल्पना स्याङतान तामाङ
सदस्य :=सुनिमाया तामाङ
सदस्य :-दिवस घिसिङ तामाङ
सदस्य :-सुमिन पाख्रीन तामाङ
सदस्य :- लोप्साङ लामा तामाङ
सदस्य := मदन नेगी तामाङ
सदस्य :-चित्र कुमारी योन्जन तामाङ
सदस्य :-मिना माम्बा तामाङ
सदस्य :-एजिना घिसिङ तामाङ
सदस्य = कमला कार्की घिसिङ तामाङ
सदस्य :- डोल्मा तामाङ
सदस्य :-पन्ना गुरुङ तामाङ
सदस्य :-प्रमिला तामाङ
सदस्य :-लिलावती वाइवा तामाङ
बिभाग तथा उप-विभागहरुमा :
धार्मिक विभाग प्रमुख :-लामा थुप्तेन योन्जन तामाङ
भाषा साहित्य बिभाग प्रमुख := नानिमाया योन्जन तामाङ
युवा संगठन बिभाग प्रमुख :-तेजबहादुर तामाङ
संचार बिभाग प्रमुख :-रोहित तामाङ
५, महिला बिभाग प्रमुख := पासाङ ल्हमु तामाङ
महिला बिभाग उप प्रमुख := फुर्वा लोप्चन तामाङ
प्रमुख सल्लाहकार :- अनिला मोक्तान तामाङ
सल्लाहकारहरु :
सल्लाहकार := जुनु घिसिङ तामाङ
सल्लाहकार :- छिरिङ डोल्मा रुम्बा तामाङ
सल्लाहकार :- माला योन्जन तामाङ
सल्लाहकार :- लाक्पा स्याङबा तामाङ
सल्लाहकार :-सुनिता मोक्तान तामाङ
संरक्षक परिषद सदस्यहरु:
बि. बि लामा तामाङ
सुन्दर सिंह योन्जन तामाङ
उर्मिला पाख्रीन तामाङ
कल्पना मोक्तान तामाङ
माया (दिप्मा)मोक्तान तामाङ
अनिता तामाङ
संयोजक -कल्पना मोक्तान तामाङ
सदस्य -माया (दीप्मा )तामाङ
सदस्य -अनिता तामाङ रहेका छन !
त्यस्तै उक्त कार्यक्रममा तामाङ भासा संस्कृतिको प्रचार प्रसार साथै सम्बर्द्धन र संरक्षण को निम्ति
संचालन गरिएको टीक टक प्रतीयोगिता को समेत रिजल्ट सार्बजनिक गरिएको थियो , जसमा पहिलो पुरस्कार नगद बिस हजार र प्रमाण पत्र काभ्रेपलान्चोककी इशा घिसिङ तामाङले जितेकी थिइन !
त्यस्तै दोस्रो बिजय बम्जन तामाङ दोहा कतार ले दश हजार प्रमाण पत्र तेस्रो पुरस्कार कादम्बरी दाना श्रेष्ठले इजरायल देखी पाँच हजार र प्रमाण पत्र प्राप्त गरेकी थिइन भने सहभागी सम्पुर्णलाइ प्रमाण पत्र प्रदान गरिएको थियो !