साझा पार्टीको प्रवास शाखा अन्तर्गत "साझा सद्भभाव" राष्ट्रीय कमिटि स्पेनमा गठन गरिएको छ ।
कोरोना कहरका बिच भौतिक रुपमा उपस्थिति जनाउन नसकेपनि भर्चुवलको माध्यमबाट राष्ट्रिय समिति घोषणा गरीयको हो।
दिपक मरह्टा संयोजक रहने गरि अहिलेलाई २४ जना सदस्य सहीत ११ जनाको राष्ट्रीय समिति गठन गरिएको छ। जस्मा स्पेनको राष्ट्रीय समितिमा निम्न पदमा निम्न ब्यक्ति हरु रहेको छन्।
संयोजक दिपक मरह्टा
सह संयोजक सुनिता कुवर
प्रबक्ता पुष्प धिताल
सचिव रिसब कोईराला
सह सचिव राम सिलवाल
संन्चार संयोजक प्रकाश पौड्याल
कोषाध्यक्ष बिमलराज अधिकारी
केन्द्रीय सदस्य हिमलाल गौतम
केन्द्रीय सदस्य केशव रिजाल
केन्द्रीय सदस्य शक्ति तामाङ
केन्द्रीय सदस्य राजेश बुढाथोकि, रहनेगरि राष्ट्रीय कमिटि गठन गरिएको हो ।
युरोप महादेसिय संयोजक एस के श्रेष्ठको सहकार्य मा लगातार एक महिना भन्दाबढि को आन्तरिक छलफल पश्चात स्पेनमा साझा सद्भभाव राष्ट्रीय कमिटि गठन भयको हो ।
यसभन्दा अगाडी आयरलैंड र पोर्चुगलमा राष्ट्रीय समिति गठन भइसकेको छ। श्रेष्ठ यूरोप महादेशीय संयोजक बनेको एक महीना भित्रमा ३ देशमा राष्ट्रीय समिती गठन भइसकेको छ । हाल सम्म यूरोपका ७ देशमा राष्ट्रीय समिति बनेको छ भने अन्य देशमा पनि गठन प्रक्रिया तिब्र गतिमा बढेको छ ।