कोरोना पोजिटिभ देखिए पश्चात Star Hospital सानेपामा उपचाररत बरिस्ठ क्याप्टेन बिजय लामाले आफ्नो स्वास्थ्य मा सुधार आएको बताएका छन।
धन्यवाद अनि मुटु भरी बाट आभारि छु तपाइहरुको माया, साथ र प्रारथनाको लागि! चाडै उडान भर्ने छु र बिदेशमा हुनु भएकाहरुलाइ नेपाल फर्काउने छु अनि पुन रास्ट्र प्रती समर्पित हुने बताएका छन।
गत २ हप्ता देखि कोविड -१९ सङको लडाइमा आज धेरै सहज महसुस भएको बताउदै रगतको sample पनि लगेन, नास्ता पनि खाइयो, कमजोरी पनको कतै लछण छैन, राती निन्द्रा पनि राम्रै लाग्यो, डाक्टर साबको भनाइ अनुसार उनको infection level पनि घटेको अवस्था छ रहेको फेसबुक स्टाटस मार्फत जानकारी गराएका छ्न।
यो सम्भव हुनुको पछाडी Star Hospitalका सम्पूर्ण टोलिको योग्दान रहेको बताउदै जुन किसिमको treatment गरियो जस्को बयान गर्न सक्दिन भन्दै उपचारमा खटिने Star Hospital का टिमलाई धन्यवाद ब्यक्त गरेका छन।
क्याप्टेन लामाले एक्दम जटिल अवस्था बाट पार भै पुन स्वस्थ बन्दै गरेको जानकारी गराउदै अबको केही दिन पछि discharge हुने आशा राखेको समेत ब्यक्त गरेका छन।
कोभिड -१९ लाई प्रत्यक्ष रुपमा सामना गरिरहेका क्याप्टेन लामाले आफ्नो अनुभव पश्चात् यस्तो बताउछन।
"मेरो बिनम्र अनुरोध सबैमा...बिनती छ यो कोविड लाई हल्का न लिनु होला! आफ्नो सुरक्षा मा कतै न चुक्नु होला! यो सामन्य रोग होइन! यस्ले ज्यान लिन सक्छ"!!!