अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नम्बर ११ अमिले कि पीडित ब्रेन ट्युमर मिना कुँवरलाइ आर्थिक सयोग हस्तान्तरण गरिएको छ ।
परिवारको आर्थिक अवस्था निकै कम्जोर भएपछि सयोगको याचना गरिएको थियो । पीडित मिना कुँवर ब्रेन ट्युमर भएपछि न्युरो हस्पिटल काठमाडौंमा दुई हप्ता अप्रेसन गरि आइ सि यु मा राखिएको छ । परिवारमा दुई छोरी, एक छोरा श्रीमान इन्द्र बहादुर कुँवर छन ।
पीडित कुवर लामो समय देखि (brain tumer ) ब्रेन ट्युमर जस्तो ठूलो रोगले सिकार हुनुभएको हुदा उहालाई उपचारको लागि धेरैनै खर्च भएको हुदा र घर परिवार धेरै नै कमजोर भयका कारण उहाले आर्थिकश्रोत सहयोग गरिदिनु हुन अपिल गरिएको हुँदा उक्त यश भन्दा अगाडी बनी विभिन्न ब्याक्तीत्व बाट सहयोग गरिएको र थप सहयोग यश प्रकार रहेको छ ।
दुबइ देखि सहयोगी दाताहरु-
१-इश्वर थापा/जोगिमारे- १००/dhs
२-पप्पु सेजवाल/अमिले-१००/"
३-दुर्पता पान्डे/चिदिपानी-५०/"
४-घनश्याम ज्ञवाली/खन चौडिला-५०/"
५-सीता थापा/अमिले-१००/"
६-मन्जु थापा/अमिले-१००/"
७-एम.एस थापा मगर/गुल्मी-५१/"
८-रबि खनाल/खन चुदालि खेत-१००/"
९-सारदा के सि/जोगिमारे-१५०/"
१०-बिस्नु खत्री /सिरार पोखरीकाचौर/-१००/"
११-हरि गुरुङ/नवलपुर-५५/"
१२-पबित्रा के सि/जोगिमारे-५५/"
१३-मन्जु के सि/नवलपरासी-२००/"
१४-सबिना खड्का/ डिभर्ना कल्लाबोट-३०/"
१५-गणेश श्रेष्ठ /छापडाडा-३०/"
१६-रिता आचार्य/खन-२०/"
१७-राजु+उमा सेजवाल/अमिले-१००/"
१८-सागर जि सि/जोगिमारे-५०/"
१९-बसन्त खड्का /अर्घा-५०/"
२०-आरती आचार्य/ जोगिमारे-५०/"
२१-बाबुराम भुषाल/सुवान्खाल-२५/"
२२- नारायण भट्टराई/ वाङ्ला-२५/"
२३-बिस्नु खनाल सन्सार/चुदाली खेत-५०/"
२४-विन्दु पैडेल/ठुला पोखरा-10/"
_______________________________
जम्मा रकम-१६५५/"(सोह्र सय पचपन्नौन दरम)
नेपाली रकम-५०८२०/(पचास हजार आठ सय बिस) बैंक मार्फत" १६०० घरमा दियको गरि जम्मा रकम-५२४२०/ ।।बिरामीको स्वास्थ लाभको कामना l