बिगत केही महिना देखी दुबै मृगौला धादिङ निवासी कालिमाया तामाङलाई कोरियामा रहेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुबाट प्राप्त आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
बिगत तीन महिना देखि दुबै मृगौला फेल भएर जिवन मरणको दोसाँधमा परेकी धादिङ रुबिभ्याली गाउपालिका,वडा न.२ स्थित ४० बर्षिय कालीमाया तामाङद्वारा आफ्नो ज्यान बचाईदिन सम्पुर्णमा आग्रह गरे पछि।केही दिन अघि मुग्लानी खबर अनलाईन टिभीबाट समाचार तथा भिडियो सम्प्रेषण गरिएको थियो।
उक्त सामाग्री प्रशारण पश्चात् वैदेशिक रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका मनकारी समाजसेवी ब्यक्तित्व मिलामा तामाङको अगुवाईमा त्यहाँ स्थित सहयोगी मनका धनी नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुको सानो आर्थिक सहयोग करिब कोरिया ४,६७,२०० वोन तथा नेपाली रुपैया ४७,५००/ पठाउनु भएको हो। आज शुशिला तामाङको हातबाट सिधै उहाहरुले पठाएको सहयोग मृगौला पिडित काली माया तामाङलाई हस्तान्तरण गरिएको छ। सम्पुर्ण सहयोगी दाताहरुलाई धेरै धेरै धन्यबाद दिदै आर्थिक सहयोग गर्ने ब्यक्तिहरुको नामवली निम्नानुसार रहेको छ।
✅१,किरण गोम्जा =१५, २०० वोन गङ्गाजमुना-१ रि गाउँ धादिङ
✅२,सन्तोष अधिकारी =११,००० वोन धादिङ
✅३, मिलामा तामाङ =४०,००० वोन धादिङ
✅४, सुबस सिमखाडा=१५,००० वोन धादिङ
✅५, अजित बहादुर घले =११,००० वोन धादिङ
✅६, श्याम इटनी=११,००० वोन धादिङ
✅७, दिपक तामाङ =१०,००० वोन धादिङ
✅८, वसन्त सिमखडा =२१,००० वोन धादिङ
✅९,ज्ञनदिप गुरुङ = २१,००० वोन पोखरा
✅१०, रिमा तामाङ = ३५,००० धादिङ
✅११, युगल लिम्बू = १५,००० तेह्रथुम
✅१२, सबिना तामाङ =२०,००० धादिङ
✅१३,सुर्य प्रसाड थपालिया=११,००० वोन धादिङ
✅१४, भुवन लामा =४०,००० वोन रसुवा
✅१५,रजन लामा =२०,००० वोन रसुवा
✅१६ ,मनोज थापा = १०,००० वोन धादिङ
✅१७ ,अनिल सिङ्तन तामाङ २०,००० वोन इलाम पचथर
✅१८,पुर्ण प्रधान =१५००० वोन धादिङ
✅१९, पुर्ण वाइवा तामाङ =१२,००० वोन धादिङ
✅२०,दिपकिरण लिम्बू =२०,००० वोन धरान
✅२१,अमृत थापा मगर =२०,००० वोन तनहुँ
✅२२ प्रकाश मन श्रेष्ठ =२०,००० वोन धादिङ
✅२३ भिम बहादुर तामाङ =११,००० वोन धादिङ
✅२४,राजु गल्थेन =१५,००० वोन धादिङ
✅२५, राम कुमार गुरुङ =१५,००० धादिङ
✅२६,बिनोद ठकुरी =१२,००० काभ्रे
✅२७,केसब लोहनी ११,५०० वोन
जम्मा रकम कोरियन रकम ४,६७,२०० वोन नेपाली रुपैया ४७,५०० रहेको छ। यसैगरी मृगौला पिडित कालिमाया तामाङलाई उनको स्वास्थलाभको कामना सहित आर्थिक सहयोग गर्न चाहानुहुने ब्यक्तित्वहरुले पिडितका श्रीमान खर्पा घलेको फोन न. 9869105662 मा सिधै फोन गरि सहयोग गर्न सक्नुहुनेछ।
भिडियो हेर्न लिङ्क क्लिक गर्नुहोला.....