अर्घाखाँची ।
अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नम्बर ११ अमिले कि पीडित ब्रेन ट्युमर मिना कुँवरलाइ आर्थिक सयोग हस्तान्तरण गरिएको छ ।
परिवारको आर्थिक अवस्था निकै कम्जोर भएपछि सयोगको याचना गरिएको थियो । पीडित मिना कुँवर ब्रेन ट्युमर भएपछि न्युरो हस्पिटल काठमाडौंमा दुई हप्ता अप्रेसन गरि आइ सि यु मा राखिएको छ । परिवारमा दुई छोरी, एक छोरा श्रीमान इन्द्र बहादुर कुँवर छन ।
जसअनुसार बहराइनमा कार्यरत युवाहरुले पीडित मिना कुँवरलाई गरेको आर्थिक सहयोग नामावली ।
१-रामु सेजवाल १० बि डी , २-प्रेम सेजवाल १० बि डी , ३-युबराज के सी १० बि डी , ४-गोपाल सेजवाल १० बि डी, ५- बिक्रम सेजवाल १० बि डी, ६- हरि सेजवाल १० बि डी , ७-धन बहादुर १० बि डी, ८- इन्द्र सेजवाल १० बिडि, ९- खिम सेजवाल १० बिडि , १०- हरी सेजवाल डडुवा १० बिडि , ११- भोज बहादुर थापा १० बिडि , १२- केशब थापा ५ बि डी, १३- रेम थापा ५ बि डी १४- हरि पान्डे ५ बि डी, १५- रामु खनाल ३ बि डी, १६- रिखु बस्नेत ३ बि डी, १७- सन्जय खनाल ५ बि डी, १८- अर्जुन पौडेल ५ बि डी,१९- इन्द्र के सी ५ बि डी, २०- झबिन्द्र थापा ५ बि डी२१-रामु पौडेल ३ बि डी , २२- रमेश कुमार खत्री बाट नेपाली २०००२३-कुबेर मगर २ बिडि ,२४-सुदिप खवास २ बि डी ५०० फिल्स I
,२५- मोहन २ बि डी,२६-मित्र केसी १ बि डी ,२७-चन्द के सी १ बि डी, २८-कमल लिम्बु १ बि डी,२९-रिसिराम श्रेत्री २ बि डी ,३०- हरि आचार्य १ बि डी ,३१- प्रेम मगर २ बि डी ,३१- प्रबिन थापा २ बि डी र लाल बहादुर मगर बाट २ बि डी छपन्न हजार एक सय छपन्न ( ५६,१५६ ) आर्थिक संकलन गरी बहराइन बाट सहयोग गरेको समाजसेवी युवराज केसी ले जानकारी दिएका छन ।
यस्तै अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका घरभई हाल कतार बाट समाजसेवि बिष्णु बिक ले पाँच हजार (५०००) सयोग उपलब्ध गराए पछि समाजसेवी तथा सामाजिक अभियान्ता सचिन पाण्डेले हस्पिटल लगी हस्तान्तरण गरेका थिए ।
श्रीमान इन्द्र बहादुर कुँवर (९८४७२२८५२३ ) का अनुसार ८ लाख सकिएको अझै ५-६ लाख लाग्ने बताएका हुन । कुँवर ले सयोगी मनहरु लाई सयोग गर्न आग्रह गर्दै धन्यवाद समेत व्यक्त गरेका थिए ।
त्येस्तै कतार बाटै दिपक सेजवालको पहलमा ब्रेन ट्युमर बिमारीलाइ २८१०८( अठ्ठाइस हजार एक सय आठ रुपैयाँ आर्थिक सहयोग पठाएको जानकारी कतारबाट सेजवालले बताए ।
सहयोगिहरुको सहयोग नामवली......
1)दिपक सेजवालअर्घाखाँची 151" कतारी रियल सबैको
2)सोम ब घर्ती (चितवन ) 61 "
3)सुबा भट्टराई (धादिङ) 51"
4)बद्रीसाह हलुवाइ(जनकपुर) 51"
5)सुचिन्द्र मन्डल(मोरङ पथरि)51"
6)सालिग्राम टमट ( धरान ) 51"
7)दधिराम रिमाल (बिर्तामोड)51"
8)लाल ब पुन (म्याग्दी) 41"
9)सन्दिप मन्डल (सिराहा) 41"
10)देवराज सेडाइ (लम्जुङ) 31"
11)राजु थापा (काठ्मान्डौ) 31"
12)प्रमोद गिरि (बिरगन्ज) 31"
13)देश ब राई (धरान) 31"
14)राजिभ कापर (महोतरि) 31"
15)टेक श्रेष्ठ (मोरङमङल्बारे) 31"
16)श्रीप्रसादथापा म. (बुटवल)21"
17)उत्तम (इटरि) 21"
18)निर्मल (चितवन ) 21"
19)प्रकाश राम (सिराहा) 21"
20)बिष्णु बन्जाडे(पथरर्कोट) 21"
21)गोबिन्द (इन्डिया बिहार) 20"
22)पिताम्बर सिङ्ग (सिराहा) 15"
23)नेत्र काफ्ले (पर्बत ) 10"
कतारी रियल= ८८५ नेपाली रु= २८१०८ / बिरामीको आफन्त राजु खनालको एकाउन्टमा जम्मा गरिएको जानाकारी गराउदै कुवरको स्वास्थ लाभको कामना गरिएको छ ।