महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ७८ लाख ८५ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् भने चार लाख ३२ हजारभन्दा बढीको मृत्यु भएको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा एक लाख ३२ हजार नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर ४ हजार २२९ जनाको ज्यान गएको छ ।
कोरोनाभाइरसबाट सर्वाधिक असर परेका मुलुकहरु
क्र.सं. देशहरु कूल संक्रमित निको भएका कूल मृत्यु
विश्वभर ७८,८५,००० ४०,४९,७६८ ४,३२,६३८
१. संयुक्तराज्य अमेरिका २१,४२,२२४ ८,५४,१०६ १,१७,५२७
२. ब्राजिल ८,५०,७९६ ४,३७,५१२ ४२,७९१
३. बेलायत २,९४,३७५ – ४१,६६२
४. इटाली २,३६,६५१ १,७४,८६५ ३४,३०१
५. फ्रान्स १,५६,८१३ ७२,८०८ २९,३९८
६. स्पेन २,९०,६८५ – २७,१३६
७. मेक्सिको १,४२,६९० १,०४,९७५ १६,८७२
८. बेल्जियम ५९,९१८ १६,५४७ ९,६५०
९. भारत ३,२१,९६३ १,६२,४३९ ९,२०४
१०. जर्मनी १,८७,४२३ १,७२,२०० ८,८६७
११. इरान १,८४,९५५ १,४६,७४८ ८,७३०
१२. क्यानाडा ९८,४१० ५९,३५४ ८,१०७
१३. रसिया ५,२८,९६४ २,८०,०५० ६,९४८
रासस–एएफपी