राजेश प्रसाईं 'सिनामे´
आज विश्व तनावमा छ अरू खास त्यस्तो कुनै मिसाईल पनि त होइन चिनको बुहान शहरबाट शूरू भएको कोभिड - 19 यानिकि कोरोना भाइरसले दुनियाँ आतंकित बनाई दिएको छ जसका कारण आज म्याग्दी जिल्ला अन्नपुर्ण गाउँपालीका वडा नम्बर ८ स्थायी घर भएका प्रेम पुर्जा अाईसोलेसनबाट कोरोनाको लडाई जितेर सामान्य अवस्थामा अाप्रवासी भएको कारण कम्पनीको निवास तर्फ लागेको जानकारी गराउँदा अत्याधिक खुसी लागेको छ I
भौतिक रूपमा हामी टाढा छौ , हाम्रो मित्रता भएको लगभग १४ वर्ष जति भयो होला ? हामी एउटै गाउँमा जन्मेका पनि होइनौ तर एउटै देशमा भने पक्कै हो,यदि वैदेसिक रोजगारी नभएको भए हाम्रो चिनजान पनि सायद हुन्न थियो होला ?
रोजगारी कै शिलसिलामा हामी कतारको एक प्रतिष्ठित कम्पनीमा 2006 देखि कार्यरत थियौ! हाम्रो आत्मियता त्यहिबाट शुरू भएको थियौं 2009 सम्म, रोजगारीकै दौरानमा उहाँ Democratic Republic congo ma 2009-2016घुमेर युएई पुग्नु भयो भने म साउदी अरब तर सामाजीक संजालले लामो समय पश्चा पुनः नजिक बनाई दिएको हो I
हाम्रो आत्मीयता,मानव उद्धारवादी सिद्धान्त र अन्याय अत्यचार विरूद्ध सधै मेरो कलम चलाउन प्रोत्सान गरि रहनु हुन्थियो प्रेम पुर्जा सायद उहाँको संघर्षको अन्तिम लडाईको जितमा होला मलाई संझिनु भयो जसका कारण वहाँ पुनश्च सामान्य जन जीवन विताउन अस्पतालबाट फर्कि सक्नु भएको छ जस्को जितको स-सम्मान हार्दिक्ताका साथ स्वागत गर्दछु दुई शब्द मार्फत |
अापद जस्लाई आई पर्छ तब मात्र डरको अनुभूति हुन्छ चाँहे उ जो सुकै होस् तर अापद विपदलाई साहसीका साथ जस्ले लड्न र जित्न सिकाउछ उ माहान हुन्छ ध्रुब्र सत्य हो जस अन्तर्ग प्रेम पुर्जा लगायत २१ जनाको समूह फर्किन सफल बनेको छ युएईमा वहाँले वताउनु हुन्थियो एउटा उक्तीलाई ध्यानमा राख्नु कि चिन्ताले चित्ताको बाटो लिन्छ कोरोना बुझ्न सक्दा सामान्य विमार हो जस्लाई पालना भने गर्नु पर्छ समयमा खाना खाने फलफूल खाने र प्रस्त रूपमा पानी पिउने र शरिरलाई हर बखत गरम राख्न वाफ लिने तातो पानी पिउने लगायतका जानकारीहरू समेत दिई रहनु हुन्थियो
अन्तिममा वहाँ लगायत सम्पूर्ण अपरिचित तथा परिचित कोरोना बिरूद्ध लड्दै गर्ने वा सफल भई विजय प्राप्त हासिल गर्नु हुने मित्रहरूलाई फेरि पनि शुरक्षित रहनु होला माहामरी निर्मुल भई सकेको छैन नदोरियोस् भन्न चाँहान्छु |