कोरोना भाईरस (कोभिड–१९) बाट साउदी अरबमा गत २४ अप्रिल, २०२० को दिन नयाँ संक्रमित को संख्या १,१७२ रहेको छ ।
उक्त तथ्यांकअनुसार साउदी अरबमा कोभिड–१९ बाट कुल संक्रमितको संख्या १५,१०२ पुगेको छ भने साउदीमा मृत्यु हुनेको संख्याः १२७ रहेको छ।पछिल्लो तथ्यांकअनुसार
साउदीमा निको हुनेको संख्याः २,०४९ रहेको छ भने उपचाररत कुल सक्रिय संक्रमितको संख्याः १२,९२६ रहेको बताईएको छ।
गत 24 अप्रिलमा बिभिन्न शहरहरुमा नयाँ संक्रमितहरु भेटिएका थिए।जसानुसार:272 जना Madina,242 जना Makkah,210 जना Jeddah,131 जना Riyadh,46 जना Dammam,45 जना Jubail,40 जना Hufof,30 जना Khobar,21 जना Taif,16 जना Bishah,16 जना Baish,13 जना Hafar Al Batin,10 जना Al Hada,8 जना Unaizah,7 जना Hail,6 जना Buraidah,5 जना Rabigh,5 जना Thurayban,5 जना Sakaka,4 जना Jazan,4 जना Sajir,3 जना Yanbu,3 जना Mahd Al Dhahab,3 जना Al Wajh,3 जना Dheba,2 जना Bqeeq,2 जना Hadda,2 जना Qunfuthah,2 जना Qurayyat,2 जना Arar,2 जना Al Zulfi रहेका छन।
त्यसैगरी 1 जना Qatif,1 जना Al Hanakia,1 जना Al Muwayh,1 जना Al Quraie,1 जना Baljurashi,1 जना Khulais,1जना Tubarjal,1 जना Rafha,1जना Al Majma’ah,1 जना Hottah Bani Tamem,1 जना Hottah Sudair र 1 जना Al Muzahmiya का रहेका छन।