मुग्लानी खबर/ बैशाख ६ शनिबार
बिस्वभरी फैलिएको कोरोना भाईरसबाट साउदीमा आज सम्मकै संक्रमित संख्या ११३२ जना भेटिएका छन।
कोरोना भाईरस (कोभिड–१९) बाट साउदी अरबमा मिति १८ अप्रिल, २०२० को दिन प्राप्त तथ्यांकअनुसार नयाँ संक्रमित को संख्या १,१३२ जना भेटिएसङ्गै कुल संक्रमित
आज सम्म साउदी अरबमा कोभिड–१९ बाट कुल संक्रमितको संख्या ८,२७४ पुगेको छ भने अहिले सम्म मृत्यु हुनेको संख्या ९२ पुगेको छ।त्यसैगरी उपचार पश्चात् निको हुनेको संख्या- १,३२९ रहेका छन भने सक्रिय उपचाररत संक्रमितको संख्या- ६,८५३ रहेको छ।
साउदी अरबका विभिन्न क्षेत्रमा भेटिएका नयाँ कोरोना संक्रमित संख्या ११३२ रहेका छन।जसानुसार: ३१५ जना Makkah,२३६ जना Jeddah,२२५ जना Riyadh,१८६ जना Madina,८८ जना Dammam,२७ जना Jubail,१३ जना Tabuk,१० जना Taif,६ जना Hufof,५ जना Buraidah, ४ जना Al Qunfuthah,४ जना Khobar,२ जना Dhahran,२ जना Abha,१ जना Ras Tanura,१ जना Al Muzaylif,१ जना Khamis Mushayt,१ जना Thuraiban, १ जना Unaiza, १ जना Jazan,१ जना Bukairiyah, १ जना Hail,१ जना Jafer रहेका छन।