हिमांश’ चौधरी जनकप’रधाम
मिथिलाञ्चलमा सद्भाव, सौन्दर्य र रसरङ्गको रङ्गीन पर्व फाग“को रौनक छाइरहेको छ . जातिपाति, छ’वाछ“त, सानो, ठ“लो, धनी र गरिबको भेदभावलाई भ’लेर एउटै रङ्गमा रङ्गिने फाग“ पर्व नवचेतना, समता र सद्भावको प्राकृतिक स्रोत हो . प्राकृतिक सौन्दर्य र रसरङ्गको उमङ्गले सबैलाई तरङ्गित त’ल्याउने फाग“ आनन्द र उल्लासको रङ्गीचङ्गी चाड हो .
मिथिलाञ्चलमा !५ दिने परिक्रमाका श्रद्धाल’ले कञ्चन वनमा रङ्ग र अबीर खेलेसँगै फाग“को रौनकताको थालनी ह’न्छ . त्रेताय’गमा भगवान राम र सीताले कञ्चन वनमा रङ्ग अबीर खेलेको मान्यता अन’रूप परिक्रमाका श्रद्धाल’ले फाग“को थालनी गर्ने परम्परा रहेको छ . फाग“ पर्वको इतिहास वसन्त र वसन्तको मदन अर्थात् कामदेवको प“जाबाट श’रू ह’न्छ . त्यसैले यस उत्सवलाई मदनोत्सव या वसन्तोत्सवका रूपमा मनाइन्छ . वसन्तोत्सवले हाम्रो जीवनमा यौवनभरि प्रकृतिको सौन्दर्यबाट हामीलाई प्रशन्न त’ल्याउँछ .
प्रकृतिको स’न्दरतामा मन’ष्यलाई प्रशन्न गरी उसका सबै घाउलाई भर्न सक्ने क्षमता छ . अत ः मानिसको स्वभाव नै प्राकृतिक सौन्दर्यबाट प्रभावित ह’ने ह’ँदा प्रकृतिको पर्व मनाउनलाई पाश्चात्य देशमा एउटी स’न्दरी बालिकालाई छानेर उक्त बालिकालाई रानीको सङ्ज्ञा दिई वसन्त पर्व मनाउने चलन पनि पाइन्छ . प्राचीनकालमा वसन्तोत्सवका रूपमा मनाइने यो चाड कालान्तरमा प्रल्हाद, कृष्ण, होलिका, ढण्डा आदिका कथा माध्यमले फाग“, फग’वा, होली, होरी नाउँबाट प’कार्न थालिएको पाइन्छ .
जनकप’र रङ्गमहल होरी .रासस.