मुग्लानी खबर मंसिर १८
 नेपालगञ्ज विमानस्थलमा जहाजसँग जंगली जनावर बँदेल ठोक्किडा झन्डै डुर्घटना बाट बचेको  छ । काठमाडौँबाट नेपालगञ्ज ल्याण्ड हुँदै गरेको बुद्ध एयरको जहाजसँग बँदेल ठोक्किएको हो । जहाज ल्याण्ड हुने क्रममा पछाडिको चक्कामा बँदेल ठोक्किएको हो
जहाजमा ठोक्किएको बुँदेलको मृत्यु भएको छ । नेपालगञ्ज विमानस्थलको आसपासमा झाडी बढेको छ । धावन मार्ग छेउमा रहेका झाडीबाट बेलाबेलामा बँदेल, दुम्सी र स्याल देखिने गरेका छन् ।