मुग्लानी खबर- ५ जेष्ठ
नेपाल तामाङ घेदुङ,इजरायलको पाचौ ऐतिहासिक अधिवेशन मे १७ तारिख २०१९ (शुक्रबार) साँझ सफलतापुर्बक सम्पन्न भएकोछ |उक्त अधिबेशनबाट सर्बसहमतिबाट अध्यक्षमा अनिला मोक्तान तामाङ निर्बिरोध चयन भएकी छन।
अधिवेशनद्वारा कार्य समितिको अध्यक्षमा अनिला मोक्तान तामाङ लगायत सम्पूर्ण पदाधिकारीहरु सर्बसहमतिबाट निर्बिरोध निर्वाचित भएका हुन।
अधिवेशन द्वारा निर्वाचित पदाधिकारीहरुको नामावली यस प्रकारका रहेका छन् | अध्यक्ष- अनिला मोक्तान तामाङ,वरिष्ठ उपाध्यक्ष- सीता घिसिङ तामाङ , उपाध्यक्षहरु -एलिजा दोङ तामाङ,छत्र गोले तामाङ,लाक़्पा तामाङ,रोज़ी मोक्तान तामाङ,सुनिता मोक्तान तामाङ,महासचिव -पेमा पाख्रिन तामाङ,सचिव – निङमा तामाङ ,सह-सचिव – छ्योकी डुम्जन तामाङ,कोषाध्यक्ष- गीता घिसिङ तामाङ,सह कोषाध्यक्ष- शर्मिला लामा तामाङ रहेका छन् |
यसैगरी कार्यकारिणी सदस्यहरुमा दिवस घिसिङ तामाङ,उत्तम तितुङ तामाङ,फुर्बा लोप्चन तामाङ,चित्र कुमारी तामाङ,पुष्कल घिसिङ तामाङ,आङनिमा तितुङ तामाङ,रुपा स्याङ्तान तामाङ,दावा लामा तामाङ,कल्पना स्याङ्तान तामाङ,पासाङ ल्हमु तामाङ,सुनिमाया तामाङ,माया लामा तामाङ,रेणु मोक्तान तामाङ र मन तामाङ रहेका छन् |
यसैगरी विभागीय प्रमुख र उपप्रमुखहरुमा शैक्षिक विभाग प्रमुख – सुन्दर सिंह योन्जन तामाङ,उपप्रमुख -रोजी मोक्तान तामाङ,धार्मिक बिभाग प्रमुख – गुरु थुप्तेन लामा,अनुशासन विभाग प्रमुख – बी बी लामा योन्जन तामाङ,उपप्रमुख -कल्पना मोक्तान तामाङ,अन्तराष्ट्रीय समन्वय विभाग-प्रमुख माया (दीप्मा )तामाङ,उपप्रमुख -दिनेश मोक्तान तामाङ,भाषा साहित्य विभाग-प्रमुख नानी माया योन्जन तामाङ,उपप्रमुख -दीपा मम्बा तामाङ,सांस्कृतिक विभाग-प्रमुख – सारा लामा तामाङ , उपप्रमुख – लिला तामाङ,महिला विभाग प्रमुख – सानुमाया लोप्चन तामाङ,उपप्रमुख -अनिता स्यंगतान तामाङ,संचार(प्रचारप्रसार ) विभाग प्रमुख – सुरेन्द्र योन्जन तामाङ,उपप्रमुख- लिजा तामाङ,युवा बिभाग प्रमुख- तेजबहादुर तामाङ रहेका छन् |
यसैगरी प्रमुख सल्लहकार -अनिता तामाङ , सल्लाहकारहरुमा मिस्री डोल्मो योन्जन तामाङ,केसरी योन्जन तामाङ,माला योन्जन तामाङ,जुना माया घिसिंग तामाङ ,छिरीङ डोल्मा रूम्बा तामाङ,शरिन ख्युङबा तामाङ,दल बहादुर लोप्चन र सुमित्रा मोक्तान तामाङ रहेका छन् |
यसैगरी प्रमुख संरक्षकमा कल्पना मोक्तान तामाङ र संरक्षक माया ( दिप्मा) तामाङ रहेको मुग्लानी खबर इजराईल प्रतिनिधि सुनिता मोक्तान तामाङ्ले जनाएकी छिन।