मुग्लानी खबर जेठ ४
अग्नि देबकोटा दोहा कतार
कास्की जिल्ला अन्नपुर्ण गाउपालिक स्थाई घर भई रोजगारीको सिलसिलामा दोहा कतारमा रहनु भयको सम्पूर्ण अन्नपुर्ण गाउपालिक ६/७ का साथीहरुको आग्रसरतामा मिति २०७५ वैशाख महिनामा खोलियको यस समूहमा २१ जना सदस्य हुनुहुन्थो
/ अन्नपुर्ण बचत समुहको प्रथम बार्षिक साधारण सभा यहि मिति २०७६ जेष्ठ ०३ शुक्रबार का दिन दोहा कतारको सल्वा रोड स्थित निवासमा सम्पन्न भयको छ ।
कार्यक्रम समुहका अध्यक्ष श्री आश बहादुर गुरुङ को सभापतित्वोमा समुहका उपाध्याक्ष कृष्ण प्रसाद देवकोटा सहसचिब प्रभु गुरुङ कोशाध्याक्ष गणेश जी सी सह-कोशाध्याक्ष टंक प्रसाद देवकोटा लेखा समिति संयोजक गणेश देवकोटा ऋण प्रबाह समिति संयोजक मधुसुधन देवकोटा सदस्य गणेश बिक ,गबर गुरुङ,भरत देवकोटा ,भिम बहादुर जी सी,रमेश बि क ,मोहदत्ता लामिछाने,शुसिल देवकोटा, इन्द्र बहादुर खत्री ,मोहन देवकोटा , कृष्ण प्रसाद देवकोटा, प्रेम बहादुर गुरुङ , लगायतका उपस्थित रहेका थिए ।
कार्यक्रम मा उपाध्याक्ष श्री कृष्ण प्रसाद देवकोटाले स्वागत मन्तब्य, कोशाध्याक्ष गणेश जी सी ले आर्थिक प्रतिबेदन सम्पूर्ण सदस्यहरु माझ प्रस्तुत गर्नु भयको थियो उक्त प्रतिबेदन माथि सम्पूर्ण सदस्यहरुले ताली बजायर समर्थन जनाए भने कार्यक्रम मा क्रमश प्रेम बहादुर गुरुङ ,कृष्ण प्रसाद देवकोटा मोहन देवकोटा, शुसिल देवकोटा, इन्द्र बहादुर खत्री , मोहदत्ता लामिछाने,रमेश बि क,भिम बहादुर जी सी,भरत देवकोटा,गबर गुरुङ,गणेश बिक, मधुसुधन देवकोटा, गणेश देवकोटा ,टंक प्रसाद देवकोटा प्रभु गुरुङ लगायतले समुहको बारेमा आफ्नो आफ्नो मन्तव्य राखे ।
उक्त कार्यक्रम समुहका सचिब श्री अग्निधर देवकोटा ले संचालन गर्नु भयको थियो,समुहले बिसेसकारण बस समुहबाट बाहिरिनु भयका सदश्य श्री हिम बहादुर गुरुङ र गोबिन्द नेपाली ज्यु लाई प्रमाण पत्र हस्तारंतन गरेको थियो । यसै क्रममा सस्थाका भूपू सदश्य श्री हिमबहादुर गुरुङ ले आफु यस समूह बाट बाहिरिन नचाहदा नाचाहदै मेरो आफ्नो ब्यक्तिगत कारण ले निस्कनु पर्दा आफुलाई दुख लागेको र आफु समुहमा नरहे पनि बाहिर बसेर भयपनी आफुले सक्दो सहयोग समूह लाई गर्ने प्रतिबद्धता पनि ब्यक्त गरे ।
अन्तमा कार्यक्रमको सभापतिले समुहका सम्पूर्ण सदश्य हरुलाई धन्याबत ब्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भयको थियो र आर्को भुपु सदस्य गोबिन्द नेपाली नेपाल भयको कारण उक्त कार्यक्रममा सहभागी हुन सक्नु भयन । तेस्तई कोशाध्याक्ष श्री गणेश जी सी ज्यु ले कतार बसाई लाई अन्त्य गर्ने मनस्थिति बनाउनु भयकोले उहाले समाल्नु भयको कोशाध्याक्षको जिम्बेबार समुहका सदश्य श्री गबर गुरुङ लाई सर्बसम्मत चयन गरियको थियो ।