मुग्लानी खबर चैत ७
इमान तामाङ थोकर
बैदेसिक रोजगारिको सिलसिलामा नेपालको नुवाकोट धादिङ र रसुवा जिल्ला बाट कुवेत पुगी नेपालीहरुको दुखःमा साथ् दिन र सामाजिक कार्यमा हातेमालो गर्न स्थापना गरिएको सस्था नुवाकोट धादिङ रसुवा समाज कुवेत द्धारा क्यान्सर पीडित समशेर बहादुर तामाङ लाई आर्थिक सहयोग गरेको छ ।
नुवाकोट जिल्ला तार्केस्वर गाउँ पालिका वडा नम्बर ५ घर भइ हाल उपचार को सिलसिलामा काठमाडौको वीर अस्पतालमा उपचार गरिरहेका पीडित तामाङको उपचार्थ केहि रकम भएपनि सहयोग गर्ने उदेस्यले
५३०२२ अक्षेरुपी त्रिपन्न हजार बाईस रुपैयाँ हस्तान्तरण गरिएको उक्त सस्थाले जनाएको छ ।
"नुवाकोट धादिङ रसुवा समाज कुवेत" सस्थाका स. प्रबक्ता
सुर्य बहादुर तामाङको अभियानमा संकलित आर्थिक रकम रकम समाजका कुवेतको सास्कृतिक बिभाग प्रमुख
मनसिङ तामाङको हातबाट हस्तान्तरण भएको जनाइएको छ ।
क्यान्सर पिडित तामाङलाइ सहयोग गर्ने सहयोगीको नामावली यसप्रकारले रहेको छ
नुवाकोट धादिङ रसुवा समाज कुवेत २५ के डी , धर्म तामाङ नुवाकोट २१ के डी, दिल माया तामाङ नुवाकोट ५ के डी, चन्द्र बहादुर तामाङ नुवाकोट ५ के डी, बिकास तामाङ नुवाकोट ५ के डी, सुर्य बहादुर तामाङ नुवाकोट ५ के डी, राकेश मनाङ्थेन तामाङ धादिङ ५ के डी, बिस्वापासा तामाङ नुवाकोट २.२५० फिल्स, हित माया तामाङ नुवाकोट १.५०० फिल्स, सीतामान तामाङ नुवाकोट ५ के डी, सन्च बहादुर तामाङ नुवाकोट ५ के डी, सेर बहादुर तामाङ नुवाकोट ५ के डी, छिरिङ तामाङ नुवाकोट ५ के डी, टेक बहादुर तामाङ नुवाकोट ३ के डी, पुर्ण तामाङ नुवाकोट १ के डी, बिक्रम तामाङ नुवाकोट १ के डी
माया मोक्तान काठमाडौ ५ के डी, इमान तामाङ धादिङ २.५०० फिल्स, मानसिङ तामाङ धादिङ १ के डी, पुडक घले धादिङ २ के डी, कुल बहादुर तामाङ धादिङ ३ के डी, चो माया तामाङ धादिङ २ के डी, मोटु माया तामाङ धादिङ २ के डी, सर्ची माया तामाङ धादिङ ५ के डी, सीता माया धादिङ २ के डी, रिता माया धादिङ २.२५० फिल्स, निमा घले रसुवा ५ के डी, मेङ्गी तामाङ रसुवा १ के डी, दावा दोङ्बा रसुवा १ के डी, गरि जम्मा १४४.७५० फिल्स कुवेती डिनार आर्थिक संकलन गरि नेपाली ५३०२२ रुपैयाँ आर्थिक सहयोग स्वरुप हस्तान्तरण गर्नु भएको छ