.एम.असादुज्जमानले आयोगमा केही ठाउँका बारेमा उजूरी प्राप्त भएको र त्यसबारे आयोगले छानबिन गरिरहेको जानकारी दिए । उनले निर्वाचनमा कुल मतदाता मध्ये ८० प्रतिशत मतदाता सहभागी भएको जानकारी पनि दिए । “हामीले फेरी अर्को निर्वाचन गराउन गइरहेका छैनौ, फेरी अर्को निर्वाचन तत्काल गराउनु पर्ने कुनै कारण छैन,” उनले पत्रकारहरुसँग बताएका हुन।