मुग्लानी खबर २३ नोभेम्बर
दोहा, कतार
नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारद्धारा “पहिचान प्रतिनिधित्व र स्वायत्तता,स्वशासनका लागि आदिवासी जनजातिको अडान, पहिचान सहितको संघियताका लागि संविधान संशोधनको लागि हाम्रो साझा अभियान” भन्ने मुल नाराका साथ सातौ महाधिवेशन महासंघका अध्यक्ष देव राज राईको अध्यक्षतामा सम्पन्न भएको छ ।
नेपाली राजदूतावास कतारका श्रम सहचारी श्री नरेन्द्र ज्ञवालिको प्रमुख अतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथिहरुमा महासंघका प्रमुख सल्लाहकार सियाराम चौधरी, गैर आवसिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद मानार्थ परिषद सदस्य बिल गुरुङ, गैर आवसिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य कुमार कार्की, गैर आवसिय नेपाली संघ, अन्तराष्ट्रिय परिषद कोअपडेट सदस्य बिनोद भट्टराई, गैर आवसिय नेपाली संघ, राष्ट्रिय समन्यय परिषद कतारका का.वा अध्यक्ष तेज कटुवाल रहेका थिए ।
अतिथिहरुमा संस्थापक सदस्य तथा सल्लाहकारहरु सुक बहादुर तामाङ, संस्थापक सदस्य तथा सल्लाहकार जनक थापा मगर, प्रवासी नेपाली मञ्चका अध्यक्ष चानख पोखरेल, नेपाली संघिय समाज फोरमका अध्यक्ष डि.एन मगर, संघिय लिम्वुवान मञ्चका प्रतिनिधि काःवा अध्यक्ष रेखा राई लिम्बु, अन्तराष्ट्रिय नेपाली समाज कतारका (नयाँ शक्ति) बरिष्ठ सल्लाहकार ध्रुव क्षेत्री, नेपाल पत्रकार महासंघ शाखा कतारका अध्यक्ष करिम बक्स मिया, अन्तराष्ट्रिय मुस्लिम समाजका अध्यक्ष मुक्तदा मुसलमान, समाज सेवि धिरज चाम्लिङ राई रहेका थिए ।
त्यसै गरी प्रदेश समन्वय परिषद तथा जिल्ला सस्थाहरु बाट ्रदेश नम्बर–१ समन्वय परिषद महासचिव टि एन बराल, प्रदेश नम्बर–३ समन्वय परिषद अध्यक्ष समिर के.सी., गैर आवसिय नेपाली संघ, राष्ट्रिय समन्यय परिषद कतारका प्रदेश नम्बर–४ समन्वय परिषद संयोजम आश बहादुर गुरुङ, धनकुटा प्रवासि सेवा समाज कतारमा उपाध्यक्ष कुमार सुवेदि, मोरङ सुनसरी सेवा समाज कतारका उपाध्यक्ष भिम बराईलि,ओखलढुङ्गा सेवा समाजका अध्यक्ष असोक तामाङ, सिन्धुलि सेवा समाज अध्यक्ष धन बा. भुजेल, बाग्लुङ्ग सेवा समाज कतारका अध्यक्ष सागर पौडेल, लम्जुङ्ग सेवा समाजका अध्यक्ष बिष्णु लाल श्रेष्ठ, गोरखा सेवा समाजमा अध्यक्ष राकेश श्रेष्ठ, कास्कि सेवा समाजका सल्लाहकार मन कुमार मगर र गुल्मि सेवा समाज कतारका सल्लाहकार भिम तारामु मगर रहेका थिए।
मातृसंस्थाहरुमा नेपाल मगर संघ शाखा कतारका अध्यक्ष शेर बा. रोक्का मगर, किरात याक्थुङ चुम्लुङका अध्यक्ष राजन्द्रे साम्याङखाम लिम्बु, तमु गुरुङ्ग समाजका अध्यक्ष भाई काजि गुरुङ, किरात राई यायोक्खाका अध्यक्ष एकराज राई, नेपाल प्रवासी तामाङ समाजका अध्यक्ष तिर्थ थिङ तामाङ, थारु कल्याणकारिणी सभा कतारका सभापति अरबिन्द चौधरी, सुनुवार सेवा समाज शाखा कतारका अध्यक्ष सामुयल सुनुवार, प्रवासी भुजेल समाजका अध्यक्ष मिलन भुजेल,नेवा पुचः कतारका अध्यक्ष उपेन्द्र रत्न शाक्य, नेपाली धानुक समाज कतारका अध्यक्ष रामकुमार मण्डल, शेर्पा किदुग दोहा कतारका अध्यक्ष कुशाङ शेर्पा रहेका थिए भने आवाज डट कम मा पत्रकार रबिन्द्र तामाङ उपस्थिती रहेका थियो ।
प्रमुख अतिथि तथा विशेष अतिथिहरुद्धारा संयुक्त रुपमा ७ वटा दिप प्रज्वलन गरी औपचारिक रुपमा कार्यक्रम उद्धघाटन पश्चात नेपालि तथा कतारी राष्ट्रिय गानाबाट शुरु भएको थियो । महासंघ कतारका द्धितिय उपाध्यक्ष पुरुशोत्तम सुनुवारले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नियोगका श्रम सहचारी श्री नरेन्द्र ज्ञवालिले मौजदा कार्य समिति लाई सफलतापुर्वक कार्यकाल सम्पन्न गरेकोमा बधाई तथा शूभकामना दिनु भएको थियो भने सातौ महाधिवेशन बाट निर्वाचित हुनु हुने नयां कार्य समिति लाई पनि कार्यकाल सफलताको अग्रीम बधाई तथा शुभकामना दिनु भएको थियो ।
कार्यक्रमको बिचमा महासंघ कतारको २०१६÷१८ कार्यकालमा हरेक गतिवधिहरुमा प्रत्यक्षरुपमा सहयोग, समर्थन गरी महासंघलाई अगाडी वढाउन महत्वपुर्ण भुमिका निर्वाह गरेका सम्पूर्ण मातृसंस्थाहरुलाई उक्त योगदानको मुल्याङ्कन गर्दै महासंघ कतारको “सातौं महाधिवेसनको अवसरमा” स–धन्यबाद सहित यो कदर–पत्र प्रदान गरेको थियो ।
शुभकामना दिनेहरुमा सम्पुर्ण जिल्ला सघं संस्थाहरुको तर्फवाट गोरखा सेवा समाजका अध्यक्ष राकेश श्रेष्ठ, अन्तराष्ट्रिय मुस्लिम समाजका अध्यक्ष मुक्तदा मुसलमान, सम्पूर्ण मातृसंस्थहरुको तर्फबाट शेर्पा किदुग कतारका अध्यक्ष कुशाङ शेर्पा, नेपाल पत्रकार महासंघ शाखा कतारका अध्यक्ष करिम बक्स मिया, अन्तराष्ट्रिय नेपाली समाज कतारका (नयाँ शक्ति) बरिष्ठ सल्लाहकार धुर्ब क्षेत्री, संघिय लिम्वुवान सामाजिक मञ्चका का.वा. अध्यक्ष रेखा राई, नेपाली संघिय समाज फोरमका अध्यक्ष डि. एन मगर, , प्रवासी नेपाली मञ्चका अध्यक्ष चानख पोख्रेल, गैर आवसिय नेपाली संघ, राष्ट्रिय समन्यय परिषद कतारका का.वा. अध्यक्ष तेज कटुवालले शुभकामना मनतव्य राखेका थिए । कार्यक्रम महासंघका महासचिव शिव कुमार भुजेलले सञ्चालन गरेका थिए र कार्यक्रमको खुल्लासत्रको अन्त्यमा महासंघका अध्यक्ष देब राज राईले कार्यक्रमलाई सफल बनाउन अहोरात्र खट्ने सम्पुर्ण पदाधिकारी सदस्यहरु तथा सहयोगी दाताहरुलाई धन्यवाद दिदैं र निर्वाचन समितिलाई नर्या कार्य समितिको चयनको जिम्मेवारी दिदै समापन गरेका थिए ।
खुल्लासत्र समापन पश्चात निर्वाचन समिति महासंघ कतारका प्रमुख सल्लाहकार सियाराम चौधरीको संयोजकत्वमा नियम भुजेल, भिम तारामु मगर गरि ३ जनाको सदस्यामा गठन भएको थियो । बन्दसत्रमा छैठौ कार्यकालका महासचिव शिव कुमार भुजेलले सांगठनिक प्रतिवेदज प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिवेदन सचिव सागर तुम्बाहाङफे लिम्बुले प्रस्तुत गरेका थिए । सांगठानिक र आर्थिक प्रतिवेदन माथि केहिबेर आवश्यक छलफल पछि प्रस्तुत गरिएको प्रतिवेदवलाई तालि बजाएर अनुमोदन गरिएको थियो । निर्वाचन समितिले नयाँ कार्य समितिको फारम भर्न प्रतिनिधिहरुलाई फारम खुलाएसँगै सहमतिको वातावरणमा देहाय बमोजिमको सातौ कार्य समिति चयन भएको छ ।
नव निर्बाचित अध्यक्ष : शिव कुमार भुजेल
खुल्लासत्र समापन पश्चात निर्वाचन समिति महासंघ कतारका प्रमुख सल्लाहकार सियाराम चौधरीको संयोजकत्वमा नियम भुजेल, भिम तारामु मगर गरि ३ जनाको सदस्यामा गठन भएको थियो । बन्दसत्रमा छैठौ कार्यकालका महासचिव शिव कुमार भुजेलले सांगठनिक प्रतिवेदज प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिवेदन सचिव सागर तुम्बाहाङफे लिम्बुले प्रस्तुत गरेका थिए । सांगठानिक र आर्थिक प्रतिवेदन माथि केहिबेर आवश्यक छलफल पछि प्रस्तुत गरिएको प्रतिवेदवलाई तालि बजाएर अनुमोदन गरिएको थियो । निर्वाचन समितिले नयाँ कार्य समितिको फारम भर्न प्रतिनिधिहरुलाई फारम खुलाएसँगै सहमतिको वातावरणमा देहाय बमोजिमको सातौ कार्य समिति चयन भएको छ ।
सचिवालय सदस्यहरु
सं. नाम पद
१
शिव कुमार भुजेल अध्यक्ष
२ पुरुसोत्तम सुनुवार प्र. उपाध्यक्ष
३ राम कुमार मण्डल द्घितिय उपाध्यक्ष
४ सागर तुङबाहाङफे महासचिव
५ एक राज राई उप—महासचिव
६ तेज गुरुङ सचिव
७ माईला वाईवा तामाङ कोषाध्यक्ष
८ हरि बहादुर महतो सह—कोषाध्यक्ष
९ श्यामलाल चौधरी विभागिय सचिव
१० नर बा. गुरुङ विभागिय सचिव
११ नर बा. सुनुवार विभागिय सचिव
१२ आङ डवाङ कुशाङ शेर्पा विभागिय सचिव
संघिय परिषद् सदस्यहरु
१३ पित ब, गुरुङ परिषद् सदस्य
१४ युवराज भुजेल परिषद् सदस्य
१५ सोहन भुजेल परिषद् सदस्य
१६ रमेश भुजेल परिषद् सदस्य
१७ भोगेन्द्र आङखेवा लिम्बु परिषद् सदस्य
१८ बिबश मादेन लिम्बु परिषद् सदस्य
१९ सपना जवेगु लिम्बु परिषद् सदस्य
२० गजेन्द्र सुनुवार परिषद् सदस्य
२१ कान्छा राम तामाङ परिषद् सदस्य
२२ रामेश्वर मण्डल परिषद् सदस्य
२३ सुरोज मण्डल परिषद् सदस्य
२४ अभि राम मण्डल परिषद् सदस्य
२५ नरेन्द्र चाम्लिङ राई परिषद् सदस्य
२६ ज्ञानु राई परिषद् सदस्य
२७ रुप नारायण चौधरी परिषद् सदस्य
२८ पुष्प मोक्तान तामाङ परिषद् सदस्य
बन्द सत्रको कार्यक्रम निर्वाचन समितिका सदस्य नियम भुजेलले सञ्चालन गरेका थिए । कार्यक्रको अन्त्यमा निर्वाचन समितिका संयोजक सियाराम चौधरीले सर्व–सम्वत्मा चयन भएको नयाँ समितिलाई सपथ लिदै हार्दिक बधाइका साथै सफल कार्यकालको शुभ कामना दिनु भएको थियो ।
सागर तुम्बाहाङफे लिम्बु
महासचिव
नेपाल प्रवासी आदिवासी जनजाति महासंघ, कतार