दोहा - "संगम सेवा समाज दोहा कतारको " आयोजनामा संस्थाको तेस्रो अधिबेशन तथा तामाङ चलचित्र "टु " (पसिना )को विशेष प्रदर्शनी हुने भएको छ ।
सन:२०१३ मा कतारमा स्थापना गरिएको समाजले विभिन्न आर्थिक,भौतिक तथा सामाजिक कार्यहरु गर्दै आइरहेको र यो पाली तेस्रो अधिबेशनमा तामाङ चलचित्र "टु " (पसिना )को विशेष प्रदर्शनी गर्न लागेको हो ।
यहीं आउदो १९ अगष्ट २०२२ शुक्रबारका दिन सेन्चुरी रेष्टुरेन्ट प्लाजामा हुने कार्यक्रममा कतारमा रहेका संघ संस्था,बुद्धिजीवी कलाकार पत्रकार लगायत तामाङ तथा गैर तामाङ दाजुभाई दिदिबहिनीहरु उपस्थित भई चलचित्र (टु ) हेरि शोभा बढाईदिन हुन सम्पुर्णमा आयोजकले संस्था संगम सेवा समाज दोहा कतारले अनुरोध गरेको छ ।
कार्यक्रम बिहान ठिक १० :०० बजे देखि शुरु हुने समेत बताएको छ।
सहजीकरणकाे लागि सम्पर्क :-
वाङज्यु लामा : 66299487
हिरे तामाङ : 55985785
डा घले: 70338504
पुर्णमान तामाङ : 70128884
गणेश ब्लेन्थेन : 77765483
कान्छामान तामाङ : 70336821
सन्त बहादुर तामाङ : 77343386 रहेका छ्न ।