प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलबीच भेटवार्ता भएकाे छ।
प्रधानमन्त्री दाहाल र मुख्यमन्त्री रावलबीच प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा सोमबार बिहान भेटवार्ता भएकाे प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।