काठमान्डौ : तनहुँ दमौली स्थायी निवासी केशु ठकुरी र चर्चित मोडल आरुषी मगरको नयाँ म्युजिक भिडियो (मायाँलुको गाउँमा ) छिट्टै बजारमा आउने भएको छ ।
कतारलाई कर्मभुमी बनाएर नेपाली सांगीतिक क्षेत्र मोडलिङ गर्दै आएका ठकुरी सहयोग सञ्जाल कतारका अध्यक्ष तथा समाजसेवी व्यक्ती मोडल ठकुरीको दोस्रो म्युजिक भिडियो स्वरुप "मायाँलुको गाउँमा " बजारमा आउन लागेको हो ।
चर्चित गायक गगन शर्गमको समुधुर आवाज रहेको लोकपप गीतको निर्देशन चित्र मास्कीको रहेको छ । कैलास गुरुङको शब्द र मिलन थापाको लगानी रहेको छ ।
केहि समयपछी औपचारिक रुपमा अफिसियल युटुव च्यानल बाट प्रसारण हुन लागेको उक्त भिडियोले देश बिदेशमा रहेका अधिकांस नेपालीहरुको मन जित्नेमा बिश्वास गरिएको छ।