नेपाल तामाङ घेदुङको नवौं महाधिवेशन काठमाण्डौ स्थित भब्यताका साथ सम्पन्न भएको छ।
बिश्वभरी रहेका सम्पुर्ण तामाङ जातिको छाता संस्थाको रुपमा स्थापित नेपाल तामाङ घेदुङको महाधिबेशनबाट भारी मतका साथ निवर्तमान अध्यक्ष मोहन गोले पुन: निर्बाचित भएका छन।
बिश्वभरीबाट नवौ महाधिबेशनलाई सफल पार्न सयौको संख्यामा भेलामा उपस्थित रहेका थिए।विभिन्न संघसंस्थामा आबद्ध अगुवाहरु, लामा गुरुहरु,बुद्धिजीवी जनप्रतिनिधि,पत्रकार लगाएत तामाङ दाजुभाई तथा दिदिबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।उक्त भेलाले निम्न लिखित पदाधिकारीलाई चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिमा सह-अध्यक्ष : कुमार घिसिङ,वरिष्ठ उपाध्यक्ष : रामकृष्ण ब्लोन (ईन्द्र),उपाध्यक्षहरु : सोमबले तामाङ, नरबहादुर मोक्तान, धर्म डुम्जन, मानबहादुर तामाङ, दिपक वाइबा रहेका छन।यसैक्रममा महिला उपाध्यक्षहरुमा : सन्चु ब्लोन तामाङ, सिता गोले लामा निर्बाचित भएका छन।
त्यसैगरि निर्बाचित हुनेहरुमा महासचिव : काजीमान थिङ,उपमहासचिवहरु : जगतमान दोङ, हर्कमान तामाङ,सचिव : जयमान वाइवा, गोमानसिं तामाङ, बेलबहादुर तामाङ, बिनाकुमारी माम्बा,कोषाध्यक्ष : रुपबहादुर योन्जन, सहकोषाध्यक्ष : सावित्री तामाङ निर्बाचित भएका छन।
सदस्यहरुमा : पदमबहादुर ग्याबक, गोपाल मोक्तान, विष्णु मोक्तान, दिलबहादुर तामाङ, पदम तामाङ, चन्द्रबहादुर तामाङ, धनबहादुर तामाङ, डम्बरी माया घिसिङ, कमला तामाङ, शारदामाया तामाङ, पाल्छाङ योञ्जन, जयमान पाख्रिन, भिमबहादुर घिसिङ, प्रेमध्वज लामा, लक्ष्मी वाइबा, राम्रीमाया तामाङ, दिनेशकुमार तामाङ, अमृत तामाङ, मिनबहादुर लामा, सुवास लामा, फुर्साङ तामाङ, सूर्य पाख्रिन, हिरालाल तामाङ, रोजबहादुर मोक्तान, सुवास लामा, निर्मलबहादुर तामाङ, मेम्बर बहादुर लो, दिना लामा, संगीता तामाङ, पासाङ डोल्मु तामाङ, उषा वाइवा, सितामाया तामाङ, अजय दोङ तामाङ, शुकदेव तामाङ, सुन्दर तामाङ, आशा तामाङ, बिरबहादुर तामाङ, कविराम तामाङ, जानुकला तामाङ, शान्त तामाङ, इन्द्रमाया लामा, लक्ष्मी पाख्रिन, सुनिता थोकर, निशा मोक्तान, श्रमिक लामा लगाएतका पदाधिकारीहरु निर्बाचित भएका छन।