किन प्रधानमन्त्रीको सपथ लिन अस्वीकार गरे?
नवनियुक्त प्रधानमन्त्री देवाबाले राष्ट्रपति बिधादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेको भन्दै देउवाले त्यसलाई नसच्याएसम्म शपथ ग्रहण गर्न अस्वीकार गरेका हुन् भने नसच्याएसम्म सपथ नलिने समेत अडान लिएको स्रोतले जनाएको छ ।
राष्ट्रपति भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरी सर्वोच्च अदालतको फैसला बमोजिम प्रधानमन्त्री नियुक्त गरेको उल्लेख गरेकी छिन् । तर देउवाले भने आफूले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गरेको र सर्वोच्च अदालतले त्यसै धारा अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएको भन्दै राष्ट्रपतिलाई नियुक्ति सच्याउन आग्रह गरेका हुन् । अनलाईन खबरबाट ..
राष्ट्रपति कार्यालयद्वारा जारी गरेको विज्ञप्ति: