आजको म्यासेजले मालतीमा निकै फुर्ति ल्यायो धेरै दिन थलिए पछि अलिक बिसेकझै सिकुवामा खसेका घामको प्रकाश संगै मोबाइलमा टिङ खोलिन पढ़न थालिन।
मालती म राती दिल्ली हवाई अड्डामा ओर्ले सबै चेकभो कुनै लक्षण देखाएन कोरोनाको गएर होम क्वराईनटाईनमा पन्द्र दिन बस्नु भनेको छ अब म साँझको स्पेसल रेलमा आँउछु है ।
अब होस म विदेश कहिले जान्न हामी अब आफनै ठाँउमा संर्घष गरौ आत्मनिर्भर बनौ।
मालती सोच्न थालिन अब गाँउमा चौद दिन राख्ने चलन छ कोरेटेनमा त्यो उनलाई याद छैन होला तर म भन्दीन आएर बुझ्छन आफै, त्यहाँ तल त हो म लौरो टेकेरै पनि गई टाड़ै बाट हेर्न सक्छु।
मालतीमा आको स्फूर्ति देख्दा लाग्छ धन भन्दा पनि ठुलो मायालु साथ रहेछ, एक अर्कोको माया र आड़ रहेछ ।
पहिलाको लधु कथामा, कथा कि पात्रा मालती धेरै बिमारी थिईन, रमेश आको खबरले निक्कै जाती भएकीछन, मेरो पात्र पात्राको अब विछोड़ नहोस, आफनै ठाँउमा संर्घष गरी देरै सुखी हून।

लेखक : लक्ष्मी प्रसाद प्रसाई
रानीपुल तुमलाबुङ्ग बस्ती पुर्व सिक्किम