मुग्लानी खबर- बैशाख ५ शुक्रबार
बिस्वभरी तिब्र रुपमा फैलिदै गएको कोरोना भाईरसबाट संक्रमीत ७६२ जना आज भेटिएका छन।
आज सम्म साउदी अरबमा कोभिड–१९ बाट नयाँ संक्रमित ७६२ भेटिए सङ्गै कुल संक्रमितको संख्या ७,१४२ पुगेको छ।
साउदीमा अहिलेसम्म मृत्यु हुनेको संख्याः ८७ जना रहेको छ भने निको हुनेको संख्याः १,०४९ जना भएको बताईएको छ।अब उपचाररत संक्रमितको संख्याः ६,००६ रहेको छ।
आज साउदीका विभिन्न शहरहरुबाट निम्न अनुसार नयाँ संक्रमित ब्यक्तिहरुमा 325 जना Makkah,197 जना Madina,142 जना Jeddah, 35 जना Hufof 24 Riyadh,18 जना Dammam,4 जना,,Jubail, 3 जना Taif, 2 जना Al Muwayh,2 जना Bishah,2 जना Khobar,1जना Maisan, 1जना Yanbu,1 जनाJazan
, 1 जना Ras Tanura, 1 जना Al Muzaylif, 1 जना Khamis Mushayt,1 जना Najran, 1 जना Qunfudhah बाट रहेको बताइएको छ।
यो पनि हेरिहाल्नुहोस:
विश्व भरि कोरोना भाईरस बाट संक्रमितको संख्याः २,२००,३२२ रहेको छ।विश्व भरि मृत्यु हुनेको संख्याः १४७,७५७ जना रहेको छ भने निको हुनेको संख्याः ५५८,१५० भने विश्वभर सक्रिय संक्रमितः १,४९४,४१५ रहेक छउ,