मुग्लानी खबर- बैशाख 3 बुधबार
साउदीमा कोभिड-१९ मा संक्रमितको संख्या ५८६२ जना पुगेको छ।आज अप्रील १५ का दिन साउदीका विभिन्न क्षेत्रबाट ४९३ जना नयाँ संक्रमीत भेटिएका छ्न।
आज भेटिएका नयाँ संक्रमितहरु निम्नानुसारका क्षेत्रहरुबाट रहेका छन जसनुसार १०९ जना Madina,८६ जना Hufof,८४ जना Dammam,६९ जना Jeddah,५६ जना Riyadh,४० जना Makkah, 9 जना Taif,६ जना Jubail,६ जना Al Makhwa,६ जना Khulais,५ जना Arar,४ जना Yanbu,४ जना Qatif,२ जना Al Bahah,२ जना Ras Tanura,1 जना Az Zulfi,1 -Khobar,1 जना Dhahran,१ जना Al Muzaylif,1 जना Al Quraie रहेका छन।
आज सम्म साउदी अरबमा कोभिड–१९ बाट कुल संक्रमितको संख्या ५,८६२ पुगेको छ । त्यसरीगरी
साउदीमा मृत्यु हुनेको संख्याः ७९ जना पुगेको छ भने साउदीमा निको हुनेको संख्याः ९३१ रहेका छन भने अहिले
कुल सक्रियउपचाररत संक्रमितको संख्याः ४८५२ रहेको छ।
विश्व भरि कोरोना भाईरस बाट संक्रमितको संख्याः २,०१७,६६७ रहेको छ भने विश्व भरि मृत्यु हुनेको संख्याः १२८,०४१ रहेको छ।अहिले सम्म निको भैई फर्किनेको संख्याः ४९२,०४१ रहेको छ र उपचाररत सक्रिय संक्रमितः १,३९७,५६१ रहेका छन।